☰ open Loading... 4 November 2025|  

प्रदेश खबर

लिमी प्रहरी चौकी सदरमुकाम सारियो

लिमी प्रहरी चौकी सदरमुकाम सारियो

    प्रकाशित मितिः ९ कार्तिक २०८२, आईतवार ०७:५९
धेरै चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ। लिमीलगायत उच्च भेगमा चिसो धेरै बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो। गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका छन्। चिसो निकै बढ्दा सुरक्षाकर्मीला
बझाङमा भूकम्प

बझाङमा भूकम्प

    प्रकाशित मितिः ६ कार्तिक २०८२, बिहीबार ०६:५२
बझाङमा भूकम्प भएको छ । गएराति बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०ः४७ मा हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको थियो ।

वडाध्यक्षसहित ६ जना पक्राउ

    प्रकाशित मितिः ४ कार्तिक २०८२, मंगलवार ०९:१३
सल्यानको शारदा नगरपालिका–१ का वडाध्यक्षसहित ६ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीप पाण्डेसहित सोही वडाका लोकबहादुर बुढाथोकी, मोहमद मियाँ, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, आइतबार साँझ विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक

राउटे समुदायका लागि शिक्षा, स्वास्थ्य प्रवर्द्धन तथा क्षमता विकास सामग्री वितरण

    प्रकाशित मितिः १ कार्तिक २०८२, शनिबार २०:०७
सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा राउटे समुदायका लागि लक्षित शिक्षा, स्वास्थ्य प्रवर्द्धन तथा क्षमता विकासका सामग्री वितरण गरिएको छ। लेखबेसी नगरपालिका–८, सुर्खेतमा सम्पन्न कार्यक्रममा समुदायका सदस्यहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू वितरण गरिएको हो। सामग्रीहरूमध्ये चामल ४० बोरा, खुर्सानी ४० केजी, नुन ४० केजी, नुहाउने साबुन ८० पिस, लुगा धुने साबुन ८० पिस, श्याम्पु ८० पिस,
सुर्खेतमा जुवातास खेल्दै गरेका ११ जना नगद र ताससहित पक्राउ

सुर्खेतमा जुवातास खेल्दै गरेका ११ जना नगद र ताससहित पक्राउ

    प्रकाशित मितिः ३१ आश्विन २०८२, शुक्रबार १२:१८
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित खजुरा क्षेत्रबाट जुवातास खेल्दै गरेका ११ जना प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ ६:३० बजे रुद्र प्रसाद खनालको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्तिहरूमध्ये घरधनी ५१ वर्षीय रुद्र प्रसाद खनालसहित ५५ वर्षीय दुर्ग बहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम,
“७० औं प्रहरी दिवस–२०८२” को अवसरमा दैलेखमा सरसफाई तथा वृक्षारोपण

“७० औं प्रहरी दिवस–२०८२” को अवसरमा दैलेखमा सरसफाई तथा वृक्षारोपण

    प्रकाशित मितिः २९ आश्विन २०८२, बुधबार १२:१८
जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा तथा नारायण नगरपालिकाको सहकार्यमा "७० औं प्रहरी दिवस–२०८२" को अवसरमा एक विशेष सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम नारायण नगरपालिका वडा नं. ०१ स्थित बसपार्क क्षेत्रमा सम्पन्न गरिएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) गणेश बहादुर बरालको कमाण्डमा प्रहरी टोली खटिएको थियो। उक्त कार्यक्रममा नगरपा
आफ्नो गाडी नचढेको भन्दै बसपार्कभित्र यात्रुमाथि कुटपिट

आफ्नो गाडी नचढेको भन्दै बसपार्कभित्र यात्रुमाथि कुटपिट

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार १८:५९
आईतवार साँझ करिब ४ बजेपछि सुर्खेत बसपार्कभित्र यात्रुमाथि मध्यपश्चिम यातायात प्रा.ली.का स्टार्फहरुले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । कालिकोटको मान्मबाट हाईसमा आएका यात्रुहरुलाई ‘मेलमा आएको गाडी’ भन्दै समितिका स्टाफ कृष्ण बरालले अर्का स्टाफ दिपक शाहीलाई बोलाएर यात्रु कुटाएका हुन् । मान्मबाट घरको लागि खसी ल्याएर आएका यात्रुहरु कोहलपुर जाने तयारीमा थिए । समितिका स्टाफले आफ्नो गाडीमा नचढेक
सुर्खेतको बबई चेकपोष्टमा विष्फोटक पदार्थसहित चिनी बरामद

सुर्खेतको बबई चेकपोष्टमा विष्फोटक पदार्थसहित चिनी बरामद

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार १५:२८
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा विष्फोटक पदार्थ (पटका) तथा बिना बिलको उपभोग्य सामग्री बरामद गरेको छ। प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका यात्रु तथा मालवाहक सवारीसाधनहरूको नियमित जाँच गर्ने क्रममा उक्त सामग्रीहरू फेला पारेको हो। बरामद गरिएको सामग्रीमा करिब १ क्विन्टल ७५ केजी चिनी (जसको अनुमानित मूल्य रु. १७,५००) र विष्फोटक पदार
१८ करोडको अस्पताल भवन लथालिंग

१८ करोडको अस्पताल भवन लथालिंग

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार ११:२३
स्वास्थ्यकर्मीहरूका अनुसार नयाँ अस्पताल भवन ठेकेदारले समयमा निर्माण नगरेका कारण अस्पतालमा थप समस्या देखिएको छ । विगतमा अस्पताल म्याद थपिएपनि काम हुन सकेन् । जसका कारण अहिले ठेकेदारले पटक–पटक म्याद थपका लागि पत्र पठाए पनि काममा प्रगति नदेखिएपछि म्याद विस्तारको प्रक्रिया रोकिएको जनाइएको छ । ५० शैयाको सुविधासम्पन्न भवन निर्माण कार्य ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो विरामी चेकजाँच भवनबाट
दैलेख जिल्ला अस्पताल विरामीले भरिभराउ

दैलेख जिल्ला अस्पताल विरामीले भरिभराउ

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार ११:२०
विरामीको चाप बढेसंगै जिल्ला अस्पताल दैलेखले विरामीहरुलाई कुर्चीमै राखेर उपचार गरेको छ । २०४२ सालमा ओपिडीका रुपमा बनाईएको साँगुरो भवनमा बेड अभाव हुँदा कुर्चीमै राखेर उपचार गर्न थालिएको हो । १५ शैयाको क्षमता रहेको अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि हाल ५८ बेडसम्मको व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिए । उनका अनुसा