☰ open Loading... 16 September 2025|  

प्रदेश खबर

दुल्लुमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु दुई जना घाइते

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार ०६:४५
दैलेखकाे दुल्लूमा टिप्पर दुर्घटना भएकाे छ । टिप्पर सोमबार राती आठ बजे तल्लाे डुङ्गेश्वरबाट दुल्लु जाने क्रममा दुल्लु नगरपालिका -१ स्थित मन्डा टिमिलापानी नजिक दुर्घटनामा भएको हाे । क प्र ०२००१ क १९९ नम्बरको टिप्पर दुर्घटना हुदा दुल्लु नगर पालिका -७ का चालक गाेपाल थापा भनिने बर्ष ३३ का भुपेन्द्र थापाकाे मृत्युु भएको छ । साेहि टिप्परमा बसेका अन्य २ जना घाईते भएका छन । घाइते हुनेमा दुल्लु नगरपाल

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार ०६:३२
छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीया बुबालाई पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकामा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका बुबालाई पक्राउ गरेको हो । छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा ४१ वर्षीय बुवालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पीडित भनिएकी बालिकाले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान गर्नका लागि आरोपित बुवालाई पक्राउ गरिएको हो । आरोपितल

कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच पुग्यो

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १५:०९
कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ। विभिन्न चरणमा गरी १० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेका मन्त्रालयका योजना महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए। उनका अनुसार हालसम्म ८२ प्रतिशत नागरिकक
मतगणना स्थलबाहिर तोडफोड

मतगणना स्थलबाहिर तोडफोड

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १४:४०
निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्। तोड्फोडका कारण मत गणनास्थल सिटी हलको सिसाहरु फुटेको छ। विद्यार्थीको यूवा नेताहरुको समूहले भित्र छिर्न नदिएको भन्दै आक्रोशित हुँदा तोडफोड गरेका हुन्। समय मतगणनास्थल बाहिर तनावग्रस्त हुँदा मत गणना प्रभावित भएपनि अहिले मतगणना भईरहेको छ।

दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १४:३४
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए। डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो। उनको उपचारकै क्रममा आज बिहान मृत्यु भए

काठमाडाैंबाट आएका दुई जहाज बाटोबाटै फर्किए

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:०६
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरणमा समस्या आएपछि काठमाडाैंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरामा अवतरण नगरी पुनः काडमाडौं फर्किएका छन् । सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यती र श्री एयरलाइन्सको विमान पोखरा विमानस्थलमा आएको प्राविधिक समस्याको कारण विमानस्थल आइपुग्नै लाग्दा बाटोबाटै काठमाडौं फर्किएका हुन् । विमानस्थलकी प्रवक्ता जशाेदा सुवेदीले आफूलाई यसबारेमा केही ज

एमाले कर्णालीको समयमा मतगणना भएन

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०९:१२
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज विहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिएपनि अहिलेसम्म पनि मतगणना सुरु नभएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । उनले अहिले बैठक बसिरहेको र अवको केही मिनेटमै मतगणना सुरु गर्ने बताए । आइतबार ६१
जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा

जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०६:४८
जुम्लामा स्याउ प्रशोधन तथा ग्रेडिङ लागि पहिलो पटक ग्रेडिङ मेसिन सञ्चालनमा ल्याइएको छ। जुम्लाको गुठिचौर-५ मा अवस्थित गुठिचौर एग्रो फर्म प्रालिले ग्रेडिङ मेसिन ल्याएर स्याउको प्रशोधन थालेको हो। पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ग्रेडिङ मेसिन उद्घाटन गर्दै गुणस्तरीय स्याउको निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ग्रेडिङ मेसिनले स्याउको आकार छनौट गरेर मूल्य निर्धारणमा सघा

दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार १७:४१
मोटरसाइकल दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बिहान वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिदा दैलेखको आठबिस नगरपालिका खिडकिज्युला स्थायी घर भएका बालक दिग्दर्शन गिरीको मृत्यु भएको थियो।

जंगलमा शव भेटियो

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार १७:०२
जुम्ला सडक खण्डमा पर्ने वीरेन्द्रनगर–१ बाङ्गेसिमल नजिकको सडक किनारको जंगलमा शव भेटिएको छ । अन्दाजी ३०÷३५ बर्षको जस्तो देखिने पुरुषको शव आधा शरिर कुहिएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन् । बाङ्गेसिमल प्रहरी चौकीदेखि करिव १०० मिटरको दुरीमा भेटिएको शवको केही भाग कुहिएर अनुहार नचिनिने अवस्थामा रहेको जनाइएको छ । ज‌गलभित्र रहेकाे खाेचमा भेटिएकाे शव हत्या वा अाम्महत्यादेखि शवकाे पूर्ण पहिच