पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो
प्रकाशित मितिः २५ जेष्ठ २०८२, आईतवार १२:४४
शुक्रबार बेलुकीदेखि पहिरोले अवरुद्ध रहेको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक आइतबार बिहानदेखि एकतर्फी रुपमा खुलेको छ
कालिकोटको गाल्जेनजिकै पहिरो खस्दा शुक्रबार बेलुकी ४ बजेदेखि सडक अवरुद्ध भएको सडक गाडीका चालक र सहचालक मिलेर शनिबार दिनभरि लगाएको पर्खाल बेलुकी पुन: भत्किएपछि शनिबार रातभरि जेसिबीले काम गरेर आइतबार बिहान सडक सुरु गरिएको डिएसपी टेकबहादुर रावतले बताए ।
जुविथा जिउलोको पानीले गाल







