☰ open Loading... 5 November 2025|  

राजनीति

दैलेखको दुल्लु र महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता

दैलेखको दुल्लु र महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता

    प्रकाशित मितिः २ मंसिर २०८१, आईतवार १६:५१
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ दलबाट तामझाँमसहित मनोनयन दर्ता गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडावाजमा सात दलबाट उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । नेपाली काँग्रेसबाट झलक बहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर, नेकपा एसबाट जगत बहादुर हमाल, नेकपा एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबा प्रकाश कुमार बुढा, राप्रपाबाट सुर्जे रा
महाबुमा अध्यक्ष र दुल्लुमा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै

महाबुमा अध्यक्ष र दुल्लुमा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:२३
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहित दुल्लु नगरपालिका–१३ का वडाध्यक्षको निर्वाचन हुँदै छ। नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो। त्यसैगरी एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो। तसर्थ सोही पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेक
राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री

राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री

    प्रकाशित मितिः २९ कार्तिक २०८१, बिहीबार ०८:००
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा ल्याइने घोषणा गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले अस्पताल बनाउने प्रक्रिया समेत सुरु भइसकेको अवगत गराए। दैलेख लगायत आसपासका जिल्ला सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्ने जनाइएको छ। अस्पताल सञ्चालनमा आए सुदुपश्चिम
एकीकृत समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु

एकीकृत समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार २०:२५
नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा सहभागी छन् । अधिवेशनबाट १३१ जनाको प्रदेश कमिटी निर्वाचित हुने छ । अधिवेशनका सहभागी हुन अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू सह
सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १४:५२
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।

कांग्रेसले सर्केगाडको उपाध्यक्षमा सविता बुढालाई उठाउने

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १४:५०
आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी थिइन् । नेपाल कम्युनिस्ट पार्टी (एम
कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचनको कस्तो छ तयारी ?

कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचनको कस्तो छ तयारी ?

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार ०९:१०
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै दलहरू चुनावको तयारीमा जुटिसकेका छन् । ०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुन लागेका ८ ठाउँम
दुल्लु–१३ मा तीन शाहीबिच त्रिपक्षीय भिडन्त !

दुल्लु–१३ मा तीन शाहीबिच त्रिपक्षीय भिडन्त !

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार ०९:०३
दैलेखको दुल्लु नगरपालिका–१३, को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । यहाँ प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने भएको हो । यहाँ माओवादीको तर्फबाट प्रदेश कमिटीका सदस्य ढकेन्द्र बहादुर शाही उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले युवा नेता रेशमबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने ए
महावुको अध्यक्षका उम्मेदवार काङ्ग्रेसबाट झलक भण्डारी

महावुको अध्यक्षका उम्मेदवार काङ्ग्रेसबाट झलक भण्डारी

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार २१:०८
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेस दैलेखले महावु गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि झलकबहादुर भण्डारीको नाम संर्वसहमितले टुंग्याएको कांग्रेस दैलेखका सचिव नारायण रेग्मीले जानकारी दिए । यस अघि २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिकाका अध्यक्षको निधन भएपछि उपनि
जिल्लाको विकासमा सबै एक जुट हुनुपर्छ– अध्यक्ष शाही

जिल्लाको विकासमा सबै एक जुट हुनुपर्छ– अध्यक्ष शाही

    प्रकाशित मितिः १४ कार्तिक २०८१, बुधबार १६:३९
  दैलेख–नेकपा एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जिल्लाको विकासमा सबै एक जुट हुनुपर्ने बताएका छन् ।नेकपा एमाले दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा भएका समस्या समाधान गर्न सबै राजनितिक दल एक भएर काम गर्नुपर्ने उनले बताए । उनले भने दैलेखका अपपत्र परेका विकासका पूर्बधार निर्माणका लागी आफुले पहल गर्ने बताए । जनताका चासो र सरोकारका सबै मुद्दामा सबैजुट हुनुपर्ने ब