☰ open Loading... 6 November 2025|  

राजनीति

संविधान संशोधनपछि मात्र निर्वाचन– नयाँ शक्ति

संविधान संशोधनपछि मात्र निर्वाचन– नयाँ शक्ति

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १८:०३
नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने गरेको छ ।   स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको छ ।   पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचनको आधार तयार पार्न सरकारसँग माग गरे । उनले संविधान संशोधन तथा स्थानीय निकायको ट
माओवादी केन्द्र सुर्खेतको चुनाव केन्द्रित अभियान

माओवादी केन्द्र सुर्खेतको चुनाव केन्द्रित अभियान

    प्रकाशित मितिः १२ फाल्गुन २०७३, बिहीबार ११:५५
गाउँपालिका अध्यक्ष र  नगरपालिका मेयरको निशाना सुर्खेत । सोमबार मात्रै सरकारले १९ वर्षपछि स्थानीय निकायको निर्वाचन गर्न मिति घोषणा गरेको छ । नयाँ संविधान कार्यान्वयनमा सरकार केन्द्रीत भएको सकरात्मक सन्देश तरंगीत भएको छ । तर सुर्खेतमा  नेकपा माओवादी केन्द्रले नयाँ संविधान अनुरुप आफ्ना कमिटी गठन कार्यलाई पनि तिव्रता दिएको छ । जिल्लाका प्रस्तावित ९ स्थानीय तहमध्य पाँच नगरपालिका र तीन गाउँपालिमा कम
विपक्षी गठबन्धनले संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने

विपक्षी गठबन्धनले संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने

    प्रकाशित मितिः ११ फाल्गुन २०७३, बुधबार १६:३४
 प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी नौ दलीय गठबन्धनले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नदिने निर्णय गरेको छ । बुधबार दिउँसो नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले संसदमा संशोधन प्रस्ताव अगाडि बढाउन खोजिए अवरुद्ध गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक० का सांसद शिवलाल थापाले सरकारले जबरजस्ती संशोधन प्रस्तावको प्रक्रिया अगाडि बढाउन खोजे विगतमा जस्तै संस
राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग

राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग

    प्रकाशित मितिः ११ फाल्गुन २०७३, बुधबार १६:२६
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।  हाल सो विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ । सो विधेयकमा न्यूनतम मत सीमा ९थ्रेस होल्ड० कति प्रतिशत राख्ने वा नराख्ने विषयमा दलका बीचमा मतमतान्तर रहिआएको छ । ठूला तीन दल नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० थ्रेस होल्ड
स्थानीय निर्वाचन बैशाख ३१ मा गर्ने मन्त्रिपरिषदको निर्णय

स्थानीय निर्वाचन बैशाख ३१ मा गर्ने मन्त्रिपरिषदको निर्णय

    प्रकाशित मितिः ९ फाल्गुन २०७३, सोमबार २१:२२
सरकारले आगामि वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो । ०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुनभएको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । करिब १० वर्ष माओवादी सशस्त्र युद्धका कारण निर्वाचन गर्न स्थिति कठिन रह्यो । माओवादी शान्ति प्रक्रिय
१४ देशका लागि राजदूत सिफारिस, कुन दलका कोटामा को–को परे ?

१४ देशका लागि राजदूत सिफारिस, कुन दलका कोटामा को–को परे ?

    प्रकाशित मितिः ९ फाल्गुन २०७३, सोमबार १९:५८
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले १४ देशमा राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशमा राजदूत नियुक्त गरेको हो । माओवादीले यस अघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सिफारिस गरेका व्यक्तिहरुलाई नै यो पटक पनि राजदूत बनाएको छ । माओवादी कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि
२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

    प्रकाशित मितिः ९ फाल्गुन २०७३, सोमबार १९:४१
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन् । अध्यक्षको लागि आज भएको चुनावमा निकटतम प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई भारी मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।   अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २५१ मत प्राप्त गरे। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको थियो । अध्यक्षको लागि कुल
वैशाखभित्रै निर्वाचन सम्पन्न गर्न कांग्रेसको माग

वैशाखभित्रै निर्वाचन सम्पन्न गर्न कांग्रेसको माग

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार २०:३१
व्यवस्थापिका(संसदको ठूलो दल नेपाली कांग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको पार्टीका शीर्ष नेता एवम् पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीसम्मिलित बैठकले वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ। बैठकले सबै दलसँगको सहमतिमा तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका
माओवादीको बन्द सत्रमा सेना निर्माण  गर्ने र समानन्तर सत्ता बारे व्यापक बहस

माओवादीको बन्द सत्रमा सेना निर्माण गर्ने र समानन्तर सत्ता बारे व्यापक बहस

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार १९:३९
थबाङमा जारी नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा जनसेना निर्माण गर्ने र समानन्तर सत्ता चलाउने विषयमा व्यापक बहस भइरहेको छ । त्यसैगरी माओवादी भन्न साथ आम मानिसमा नकरात्मक धारण रहेको भन्दै पार्टीको नाम फेर्ने समेत प्रस्ताव गरिएको छ । शुक्रबारदेखि थबाङमा आफैले निर्माण गरेको सभाहलमा माओवादीको बन्द सत्र जारी छ । माओवादीले गत १ फागुनमा काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरेको थियो । बन्
युवा व्यवसायी ‘जुनी’ एमालेमा प्रवेश

युवा व्यवसायी ‘जुनी’ एमालेमा प्रवेश

    प्रकाशित मितिः ७ फाल्गुन २०७३, शनिबार २१:४०
युवा व्यवसायी तथा देउती नागरिक यायायात प्रा.लिका अध्यक्ष कमल खड्का (जुनि) एमालेमा प्रवेश गरेका छन्  । शनिबार वीरेन्द्रनगरमा युवा संघ नेपाल सुर्खेत, नेकपा एमाले विशेष इलाका कमिटी र नेपाल लोकतान्त्रिक यातायात संगठनले राष्ट्रिय एकता, समृद्धि, स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान भन्ने मुलनाराका  गरिएको स्वातग तथा पार्टी प्रवेश कार्यक्रममा देउती नागरिक यातायातका अध्यक्ष (जुनि) सहित करिव तीन