☰ open Loading... 6 November 2025|  

राजनीति

चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा

चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा

    प्रकाशित मितिः १ जेष्ठ २०८१, मंगलवार १०:१०
२८ वर्षपछि निकै सङ्घर्षका बाबजुद यामलाल कँडेल पुनः शासकीय भूमिका आएका छन् । उनी ०५४ सालमा केन्द्रमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए । ०७४ सालमै कर्णालीको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका उनले त्यो ठाउँमा पुग्न निकै प्रतिकूलता झेले । ७ वर्षसम्म पटक–पटकको प्रयासपछि अन्ततः उनी मुख्यमन्त्री बन्न सफल भए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूको समर्थनमा कर्णाली सर
वीरेन्द्रनगरका वडालाइ विदेशी भाषा पढाउने होडबाजी

वीरेन्द्रनगरका वडालाइ विदेशी भाषा पढाउने होडबाजी

    प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार २१:४०
वीरेन्द्रनगर नगरपालिकाका केही वडा कार्यालयहरुले जापानिज र कोरियन भाषा पढाउनका लागि होडबाजी चलाएको पाइएको छ । वडा कार्यालयको ५० प्रतिशत सहयोगमा भाषा पढाउने गरी सार्वजनिक विज्ञापन प्रकाशन गरेपछि वडा कार्यालयहरु आफै विवादमा तानिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १०, १३ र १६ नम्बर वडाले जापनिज, कोरियन, कम्प्यूटर, अंग्रेजी, आइएलटिएस, पीटीई र टोफेल भाषा अध्ययन गर्ने भन्दै १० दिने सार्वजनिक

कर्णालीमा अझै सुरु भएन बजेट निर्माण प्रक्रिया

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १६:१०
प्रदेश सरकारले असार १ गते वार्षिक बजेट ल्याइसक्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८१/०८२) को बजेट प्रस्तुत गर्ने समय आउन ३५ दिनमात्रै बाँकी छ । तर, अहिलेसम्म बजेट निर्माणको प्रक्रिया नै सुरु भएको छैन । यसअघि चैत महिनादेखि नै बजेट सिलिङ वितरण हुँदै आए पनि यो पटक अहिलेसम्म मन्त्रालयहरूलाई सिलिङ दिइएको छैन । अर्थ मन्त्रालयका कर्मचारीहरूका अनुसार सर
छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध १२ माओवादीको मृत्यु

छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध १२ माओवादीको मृत्यु

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार ०९:४२
माओवादी प्रभावित छत्तिसगढको बस्तरमा भएको सुरक्षा बलसँगको भिडन्तमा १२ सन्दिग्ध माओवादी मारिएको दाबी गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । शुक्रबार बिहानै गंगालुरको पेडिया जंगलमा माओवादी भएको खबर पाएपछि सेनाको टोली अपरेसनका लागि गएको प्रहरी अधिकारीले बताए । बिहान सन्दिग्ध माओवादीहरूसँग भिडन्त सुरु हुँदा बिजापुरबाहेक दन्तेवाडा र सुकमा जिल्लाबाट पनि ठुलो सङ्ख्यामा जिल्ला रिजर्भ ग
हिलाम्मे कर्णाली राजमार्गमा यात्रुलाई सास्ती

हिलाम्मे कर्णाली राजमार्गमा यात्रुलाई सास्ती

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ११:३२
वर्षात् सुरु भएसँगै कर्णाली राजमार्ग हिलाम्मे हुन थालेको छ। साँगुरो राजमार्ग त्यसमा पनि मर्मतसम्भार नहुँदा वर्षेनी कर्णाली राजमार्गको अवस्था दयनीय हुन थालेको हो। जसले गर्दा माथिल्लो कर्णालीको यात्रा सास्ती हुने गरेको छ। मुख्यत दैलेख क्षेत्रमा बढी राजमार्ग विग्रेको हो। कम बजेट हुँदा मर्मतसम्भार हुन सकेको छैन्। दैलेखको आठविस नगरपालिका क्षेत्रमा अँझ बढी हिलोधुलो हुने गरेको छ। बाढीपहिराले भत्केको स
६ दिनको फरकमा १ घण्टा वितरण

६ दिनको फरकमा १ घण्टा वितरण

    प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ११:२५
गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो । कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई निकै समस्या भएको छ । ‘राजधानी हो सुबिस्ता होला भन्छन्, यहाँ त प्यास मेट्ने पानी नपाइँदो रहेछ’, वीरेन्द्रनगर–१, बांगेसिमलका हरिन्द्र शाहीले भने , ‘हामी दैलेख (गाउँमा) हुँदा पानीको कुनै समस्या हुन
भारतमा हुने निर्वाचनका कारण रेल सेवा तीन दिन बन्द हुने

भारतमा हुने निर्वाचनका कारण रेल सेवा तीन दिन बन्द हुने

    प्रकाशित मितिः २२ बैशाख २०८१, शनिबार २०:५२
भारतमा हुने निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ। त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्
एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार १०:३२
नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे । उनले १ सय ९४ मत पाएकोमा प्रत्यासी गिरीले १ सय ३४ मत प्राप्त गरेका हुन् । यसैगरी, उपाध्यक्षमा महत प्यानलका प्रेमबहादुर बुढा विजयी भएका छन् । उ
विनोद शाहलाई मन्त्री बनाउनै चाहेका थिएनन् मुख्यमन्त्री कँडेलले

विनोद शाहलाई मन्त्री बनाउनै चाहेका थिएनन् मुख्यमन्त्री कँडेलले

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार १०:१७
कर्णाली सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । एमाले संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलले पार्टी केन्द्रको निर्देशन विपरीत मन्त्री नियुक्त गरेको भन्दै एमालेकै विनोदकुमार शाहले मन्त्री पदको शपथ ग्रहण बहिष्कार गरेसँगै विवाद बढेको हो । शाहले मुख्यमन्त्री कँडेलमाथि पार्टी केन्द्रको निर्देशन विपरीत एकलौटी रुपमा मन्त्री नियुक्त गरेको, शपथ लिन जानुअघि
भारतमा चुनावको माहेल, १ अर्व मतदाताले भाग लिदैं

भारतमा चुनावको माहेल, १ अर्व मतदाताले भाग लिदैं

    प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार १२:२०
भारतमा अहिले निर्वाचनको मौसम छ। कुल सात चरणमा हुने निर्वाचनको दुई चरण सकिइसकेको छ। जम्माजम्मी गरी ४७ दिनमा सम्पन्न हुने निर्वाचनमा १ अर्ब जनसङ्ख्या हाराहारी भारतीयहरूले भाग लिनेछन्। संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतमा ४०० भन्दा धेरै भाषा बोलिन्छ। विभिन्न समुदाय, धर्म, संस्कृति र परम्परा भएको भारत आफैंमा एउटा उपमहाद्वीप सरह छ। उत्तर र दक्षिणको भाषिक भिन्नता मात्र नभएर, एकै हिन्दु धर्मम