Loading... 10 November 2018|   शनिबार, कार्तिक २४, २०७५

राजनीति

काँग्रेस पार्टी इतिहासकै कठिन घडीमा : नेता खड्का

काँग्रेस पार्टी इतिहासकै कठिन घडीमा : नेता खड्का

    प्रकाशित मितिः सोमवार, मंसिर २०, २०७३       |
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने धारणा व्यक्त गरेका छन् । नेपाली काँग्रेस बाँकेद्वारा साेमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ ।” नेपाली काँग्रेस अरु कुनै वादको पछि नलागेर
संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

    प्रकाशित मितिः सोमवार, मंसिर २०, २०७३       |
नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा साेमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए । बैठकबारे सञ्चारकर्मी
संविधान कार्यान्वयन गर्न सरकार गम्भीर

संविधान कार्यान्वयन गर्न सरकार गम्भीर

    प्रकाशित मितिः सोमवार, मंसिर २०, २०७३       |
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् । अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बिहान भएको शिष्टाचार भेटका क्रममा उनले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले स
दलीय घेरा तोडेर प्रदेश बचाउन सत्ता र प्रतिपक्ष सडकमा

दलीय घेरा तोडेर प्रदेश बचाउन सत्ता र प्रतिपक्ष सडकमा

    प्रकाशित मितिः शनिबार, मंसिर १८, २०७३       |
संशोधनविरुद्ध उर्लिए जनता संसदमा भएको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश टुक्र्याएर पहाड र तराईका जिल्ला अलग पारेको विरोधमा तीन दिनदेखि जारी आन्दोलनका क्रममा शुक्रबार बुटवलमा हजारौंले प्रदर्शन गरेका छन् भने दलीय घेरा तोडेर सत्ता र प्रतिपक्षका नेता सडकमा ओर्लिएका छन् । संयुक्त आन्दोलन समितिले आयोजना गरेको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारण सहभागी थिए । प्रमुख राजनीतिक दलका केन्द्रीय स्तरका नेताह
राष्ट्राघाती विरुद्ध जाग्नुस् : बरिष्ठ नेता खनाल

राष्ट्राघाती विरुद्ध जाग्नुस् : बरिष्ठ नेता खनाल

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७३       |
आफूखुसी र एकलौटी रुपमा सरकार प्रस्तुत भएको भन्दै एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशभरीका कार्यकर्तालाई आन्दोलनमा जुट्न निर्देशन दिएका छन् । एमालेसंघ एक वचन नसोधर संशोधन प्रस्ताव संसद्मा दर्ता गरेकोमा कडा आलोचना गरेका नेता खनालले भने,–‘आज पाँच नम्बरमा आन्दोलन चर्किएको छ । अव देशभरी नै आन्दोलन गर्नु आवश्यक छ, तपाईहरु तयारी अवस्थामा रहनुस् ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले एमालको चि
मुसु मुसु हाँस्दै सँगै निस्के प्रचण्ड र ओली

मुसु मुसु हाँस्दै सँगै निस्के प्रचण्ड र ओली

    प्रकाशित मितिः बिहिबार, मंसिर १६, २०७३       |
विहीबार संसद बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम निक्कै कड्किए । उनले सरकार र प्रधानमन्त्री स्वयं संविधान विरोधी भएको आरोप लगाए । बामदेवको भाषणपछि एमालेका सांसदहरुले सभामुखको आग्रह अवज्ञा गर्दै उठिरहेपछि व्यवस्थापिका संसद बैठक अवरुद्ध हुन पुग्यो । बामदेवले प्रधानमन्त्रीले नै संविधान पालना नगरेको भाषण गरिरहँदा संसदमा प्रचण्ड एककोहोरो बामदेवलाई हेर्दै बसिरहेका
संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै प्रदर्शन

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै प्रदर्शन

    प्रकाशित मितिः बुधबार, मंसिर १५, २०७३       |
प्रचण्ड नेतृत्व सरकारले मंगलबार राती संसदमा दर्ता गरेको संसोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै सुर्खेतमा प्रदर्शन गरिएको छ । एमाले निकट युवा संघ, अनेरास्ववियू र अनेमसंघ सुर्खेतको आयोजनामा बुधबार साँझ वीरेन्द्रनगरमा मसाल जुलुश निकालिएको हो । स्थानीय मंगलगढी चौकबाट निस्केको मसाल जुलश वीरेन्द्रनगर चौकमा पुगेर सभामा परिणत भएको थियो । सभाको आयोजना गर्नु पूर्व उनीहरुले राष्ट्रघाती सरकार मुर्दावाद, सं
पहिलो संविधानसभाको हत्या हुनु घातक : प्रवक्ता विक

पहिलो संविधानसभाको हत्या हुनु घातक : प्रवक्ता विक

    प्रकाशित मितिः बुधबार, मंसिर १५, २०७३       |
नेकपा माओवादीका प्रवक्ता तथा पूर्वमन्त्री खडकबहादुर विकले पहिलो संविधानसभा नेपाली जनताको पक्षमा भएकाले यसको हत्या भएको बताएका छन् । नेकपा माओवादी, कालीकोटले आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा उनले सो कुरा बताएका हुन् । सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको पक्षमा पहिलो संविधान सभामा वर्गीय तथा जातीय, क्षेत्रीय, लैङ्गिक हिसाबले पक्षपोषण गर्नेहरुको संविधानसभामा प्रतिनिधित्व रहे
केपी ओली १७ गते सुर्खेत आउँदै

केपी ओली १७ गते सुर्खेत आउँदै

    प्रकाशित मितिः मङ्लबार, मंसिर १४, २०७३       |
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओली यही मंसिर १७ गते सुर्खेत आउने भएका छन् । चार महिने संविधान कार्यान्वयनका लागि सञ्चालित जनपरिचालन अभियान अन्तरगत प्रदेश स्तरिय बृहत कार्यकता भेलालाई सम्बोधन गर्न ओली सुर्खेत आउन लागेका हुन् । प्रदेश संगठन कमिटी प्रदेश नं. ६ को अभियानलाई थप निरन्तरता दिन कमिटीले बृहत कार्यकर्ता भेलाको आयोजना लागेको छ । १७ र १८ गते वीरेन
संविधान संशोधनका लागि काँग्रेसले सबै दलसँग छलफल गर्ने

संविधान संशोधनका लागि काँग्रेसले सबै दलसँग छलफल गर्ने

    प्रकाशित मितिः सोमवार, मंसिर १३, २०७३       |
नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलमा आज बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अन्य दलसँग आवश्यक छलफल गरी संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संशोधनको मस्यौदा प्रस्तावबारे जान
error: Content is protected !!