☰ open Loading... 6 May 2024|  

राजनीति

नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा

नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा

    प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार १५:२८
काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय गरेको हो ।   नेपालसहित चार नेतालाई प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओली समूहको बैठकले कारबाही गरेको थियो
ओलीले डाके एमाले स्थायी कमिटी बैठक

ओलीले डाके एमाले स्थायी कमिटी बैठक

    प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार १०:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्रीले अहिले केहीबेरपछि बस्ने गरी आफनै निबास बालुवाटारमा बैठक बोलाउनुभएको हो ।बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओ
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

    प्रकाशित मितिः २९ बैशाख २०७८, बुधबार २०:२३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा य
दुई मन्त्रीले दिए राजीनामा

दुई मन्त्रीले दिए राजीनामा

    प्रकाशित मितिः २९ बैशाख २०७८, बुधबार १५:१९
सुर्खेत -कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी दिइन्।दुवै जना माओवादी केन्द्रबाट मन्त्री भएका हुन् । पार्टीको निर्णय अनुसार राजीनामा दिएको मन्त्री केसीले बताइन् । केसीका अनुसार अहिले नयाँ मन्त
आज आमाको मुख हेर्ने पर्व

आज आमाको मुख हेर्ने पर्व

    प्रकाशित मितिः २८ बैशाख २०७८, मंगलवार ०७:५१
  काठमाडौँ -प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आ

महन्थ ठाकुरले निकाले विज्ञप्ति, वैकल्पिक सरकार गठनमा नलाग्ने

    प्रकाशित मितिः २८ बैशाख २०७८, मंगलवार ०७:०५
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् । साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् । विज्ञप्ति यस्तो छ –                                                      

बहुमतको सरकार गठनको प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १९:३५
काठमाडौं : विपक्षीमा रहेका तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् ।   उनीहरुले संविधानको धारा ७६(२) अनुसार बह
कर्णालीमा शून्य बन्यो माधव समूह

कर्णालीमा शून्य बन्यो माधव समूह

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १९:१६
सुर्खेत, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका सबै सांसदहरुले विश्वासको मत दिनुभएको छ । कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ओलीको पक्षमा मतदान गरेपछि कर्णालीमा नेपाल पक्षको सांसद संख्या शुन्य देखिएको हो ।दैलेखका सांसद राजबहादुर बुढा, सुर्खेतका ध्रुवकुमार शाही र समानुपातिक सांसद पार्वती कुमारी विशुन्खेले ओलीको पक्षमा मतदान गरेपछि कर्ण
प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, जम्मा ९३ मत प्राप्त

प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, जम्मा ९३ मत प्राप्त

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १८:१०
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे। मतदानमा कूल २३२ सांसद उपस्थित थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाल

दैलेखको आठबीस नगरद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सन्चालन

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १०:०३
 दैलेखको आठबीस नगरपालिकाले कोरोना संक्रमणको बढदो खतराबाट नागरिकलाई जोगाउन अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । ‘हाम्रो पालिकामा भारतबाट आउने नागरिकको संखया उल्लेख्य छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै जाँदा अीक्सजनको आवश्यकता पर्ने भएका कारण हाललाई हामीले दश वटा ठूला अीक्सजन सिलिण्डर खरिद गरेर आइसोलेसन सेन्टर