☰ open Loading... 5 November 2025|  

राजनीति

कांग्रेस सल्यानकाे सभापतिमा ५ मतले केश बहादुर विष्ट विजय

कांग्रेस सल्यानकाे सभापतिमा ५ मतले केश बहादुर विष्ट विजय

    प्रकाशित मितिः ७ मंसिर २०७८, मंगलवार १८:२९
सल्यान– नेपाली कांग्रेस सल्यान जिल्ला समितिको सभापतिमा केशबहादुर विष्ट विजय भएका छन्। निकटतम् प्रतिद्वन्द्वीभन्दा ५ मत मात्रै बढी ल्याएर विष्ट जिल्ला समितिको सभापतिमा निर्वाचित भएका हुन्। विजयी विष्ट सभापति शेरबहादुर देउवा निकट हुन्। विष्टको जितसँगै देउवा पक्षबाट विजयी हुने जिल्ला सभापतिको संख्या नौ पुगेको छ। कांग्रेसको सल्यान जिल्ला अधिवशेनअन्तर्गतको निर्वाचनम
कांग्रेस महाधिवेशन नेतृत्वमा युवा हाबी

कांग्रेस महाधिवेशन नेतृत्वमा युवा हाबी

    प्रकाशित मितिः ७ मंसिर २०७८, मंगलवार ०५:४६
नेपाली कांग्रेसलाई एउटा ट्याग छ, ‘बुढा पार्टी।’ यो ट्याग कांग्रेस पुरानो पार्टी हो भनेर होइन, तल्लो तहदेखि माथिल्लो तहसम्म पाका (उमेर ढल्केका) पार्टी नेतृत्वमा हुँदा ट्याग लागेको हो। तर, कांग्रेसको १४औँमहाधिवेशनका लागि स्थानीय तहमा भएकाअधिवेशनहरुले भने यो ट्यांग हटाउन प्रयास गरेका छन्। १४औँ अधिवेशनमा पदाधिकारी, सदस्यदेखि प्रतिनिधिसम्म युवाको संख्या धेरै छ। यसलाई कांग्रेसले पार्टीमा युवा आकर्षण
एमाले १०औं महाधिवेशनः पदका आकांक्षी बढ्दै

एमाले १०औं महाधिवेशनः पदका आकांक्षी बढ्दै

    प्रकाशित मितिः ५ मंसिर २०७८, आईतवार ०७:१४
काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उ
पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने : भट्टराई

पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने : भट्टराई

    प्रकाशित मितिः ४ मंसिर २०७८, शनिबार ०५:४५
काठमाडौँ — नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।   सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मत भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको
बाबाको प्रचारमा ७ वर्षका छोरा आदित्य

बाबाको प्रचारमा ७ वर्षका छोरा आदित्य

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार १६:४२
  नेपाली काँग्रेस दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश निर्वाचनमा सह सचिव उम्मेदवार गणेश बहादुर शाहीको प्रचारमा उनका ७ वर्षका छोरा आदित्य शाही देखिए । माथिल्लो डुंगेश्वरमा भएको निर्वाचनमा छोरा आदित्य घाँटीमा बाबाको चुनावी प्रचार सामग्री लिएर हिँडेका थिए । राजनीतिबारे अनविज्ञ आदित्य बाबाको चुनावी प्रचार लिएर चुनावी माहोलमा रौनकता थपिएको थियो । शुक्रबार अबेर चुनाव मतदान भएको थियो ।
प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सात संयोजक

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सात संयोजक

    प्रकाशित मितिः २९ कार्तिक २०७८, सोमबार ०५:१६
    नेपाली कांग्रेसले सातै प्रदेशको अधिवेशनका लागि केन्द्रीय संयोजक तोकेको छ। आगामी मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि संयोजकहरु तोकिएका हुन् । कांग्रेसले प्रदेश १ को प्रदेश अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने निर्णय गरेको छ । प्रदेश १ को संयोजकमा नेता कृष्णप
एमाले महाधिवेशन : पाल्पाबाट १६ जना प्रतिनिधि चयन

एमाले महाधिवेशन : पाल्पाबाट १६ जना प्रतिनिधि चयन

    प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०५:५१
तानसेन : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन्। मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि पाल्पा क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जि.सी. राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, कुविजा अर्याल, सरस्वती भट्टराई चयन भएका छन्। यसै गरी पाल्पा क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा म
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार २१:२०
सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।वैशाख २ गते भएको सहमति अनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका
कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजिनामा घोषणा

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजिनामा घोषणा

    प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार १९:३४
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले  कर्णालीबासीको नाममा सम्बोधन गर्दै गर्दै उनले राजीनामा दिने घोषणा गरेकी हुन् ।नेपाली काँग्रेससँगको सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार राजिनामा दिएको मुख्यमन्त्री शाहीले बताए । गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न ला
प्रधानमन्त्री देउवा लण्डनमा

प्रधानमन्त्री देउवा लण्डनमा

    प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार ०५:२५
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त हुनुभयो । उहाँसँग आज बिहान संयुक्त अधिराज्य बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्ड्रीजका मन्त्री पल सोलीले शिष्टाचार भेटवार्ता गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले नयाँ प्रविधि भित्र्याउनका लागि सहयोग गर्न आग्रह गर्दै ग्रिन र क्लिन उर्जामा लगानी गर्न जोड दिनुभयो । मन्त्री सोलीले आफ्न