☰ open Loading... 5 November 2025|  

राजनीति

अध्यक्ष ओलीको रिटमाथि भएन सुनुवाइ

अध्यक्ष ओलीको रिटमाथि भएन सुनुवाइ

    प्रकाशित मितिः १९ भाद्र २०७८, शनिबार ०५:२४
काठमाडौं, भदौ १८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेका रिटमाथि शुक्रबार पेशी तोकिए पनि सुनुवाइ भएन ।ओलीका तीन वटै रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी तोकिएको भएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ । ओलीले वारेसमार्फत बुधबार माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न, माधव नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी खारेज गर्न र लुम्
नेपाली काग्रेसको वडा अधिबेशनको लागी९० वडामा तोकिए निर्वाचन अधिकृत

नेपाली काग्रेसको वडा अधिबेशनको लागी९० वडामा तोकिए निर्वाचन अधिकृत

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार ०५:१७
दैलेख- नेपाली काग्रेसको वडा अधिबेशनका लागि दैलेख जिल्लामा रहेका ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रिय निर्वाचन समितिले जिल्लामा खटाईएका निर्वाचन अधिकृत बिबस बस्नेतको रोहवरमा ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ । नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले बुधवार बसेको जिल्ला समितिको ब
काँग्रेस महाधिवेशन रोक्न रिट

काँग्रेस महाधिवेशन रोक्न रिट

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार २१:०६
काठमाडौं : सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन्। 'विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्र
पार्टी सञ्चालन गर्न जानेनौं एमाले उपाध्यक्ष ज्ञवाली

पार्टी सञ्चालन गर्न जानेनौं एमाले उपाध्यक्ष ज्ञवाली

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार ०५:२२
दैलेख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजानेकै कारण दुर्घटना भएको स्वीकारेका छन् । नेकपा एमाले दैलेख जिल्ला कमिटीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका संयोजकसमेत रहेका ज्ञवालीले भने– बहुमत हाम्रा लागि भारी भयो, सदुपयोग गर्न जानेनौं ।’ उपाध्यक्ष ज्ञवालीले विगतका कमजोरी स्वीकार्दै आगामी दिनमा अघि बढ्नुपर्ने तर्क गरे । ‘विगतका कमजोरीब
एमाले विभाजनको असर : दैलखका पालिकामा साठी–चालिस

एमाले विभाजनको असर : दैलखका पालिकामा साठी–चालिस

    प्रकाशित मितिः १६ भाद्र २०७८, बुधबार ०५:५१
दैलेख – प्रमुख विपक्षी दल नेकपा एमालेभित्रको विवाद औपचारिक विभाजनमा पुगिसकेपछि दैलेखका पालिकामा जनप्रतिनिधिहरू पनि आफ्नो समर्थन कहाँ रहने भनेर खुल्न थालेका छन् । प्रष्ट रूपमा खुलेका हिसाबले एमालेमा रहनेको सङ्ख्या झन्डै ६० प्रतिशत र नेकपा (एकीकृत समाजवादी) समर्थन गर्नेमा ४० प्रतिशत हाराहारी देखिएकाे छ । २०७४ मा भएको पालिका तह चुनावमा दैलेखका ११ मध्ये सात पालिकाका १४ जना प्रमुख तथा उपप्रमुखमा आठ
मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

    प्रकाशित मितिः १५ भाद्र २०७८, मंगलवार ०५:४०
काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला सम्पन्न, सबै एकजुट हुन जोड

नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला सम्पन्न, सबै एकजुट हुन जोड

    प्रकाशित मितिः १४ भाद्र २०७८, सोमबार २०:०९
दैलेख -नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । “जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण हाम्रो लक्ष्य” भन्ने मूलनाराका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला स्तरीय भेला  सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले दैलेखका पार्टी अध्यक्
कांग्रेसद्वारा थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

कांग्रेसद्वारा थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

    प्रकाशित मितिः १३ भाद्र २०७८, आईतवार ०६:०६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ । क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो । योसँगै क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने जिल्लाको संख्या ५३ पुगेको छ । समितिले नुवाकोट, धादिङ, चिव
माधव नेपालको नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल हुने, मन्त्री र मन्त्रालय चयन हुँदै

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल हुने, मन्त्री र मन्त्रालय चयन हुँदै

    प्रकाशित मितिः १२ भाद्र २०७८, शनिबार ०७:४६
काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गरेको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले केही दिनभित्रै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।मन्त्री र मन्त्रालय चयन हुन बाँकी रहेकाले यसबारे बैठकले तत्काल निर्णय गर्ने भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्री र मन्त्रालय टुंग्याउने विषयमा हाल छलफल भइरह
कार्यविधिबिना नै संघीय सरकारले ग-यो ५ अर्ब बढी खर्च

कार्यविधिबिना नै संघीय सरकारले ग-यो ५ अर्ब बढी खर्च

    प्रकाशित मितिः १२ भाद्र २०७८, शनिबार ०७:३४
काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५ अर्ब ९२ करोड ७ लाखको बजेट विनियोजन गरेकोमा ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च भएको हो । यस्तै, यस अतिरिक्त सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषब