☰ open Loading... 5 November 2025|  

राजनीति

संसद् पुन स्थापनाको खुसीयालीमा दैलेखमा दीप प्रज्वलन

संसद् पुन स्थापनाको खुसीयालीमा दैलेखमा दीप प्रज्वलन

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार २०:११
दैलेखः संसद पुनःस्थापनाको खुसीयालीमा दैलेखको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको छ । दैलेखमा संयुक्त विद्यार्थी संगठनले दीप प्रज्वलन गरेका हुन । अदालतको फैसलालाई स्वागत गर्दै संविधानको सही पालना भएकोमा भन्दै दीप प्रज्वलन गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । पटक –पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आजको फैसला स्वागत योग्य भएको भएको विद्यार्

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार १७:३८
काठमाडौँ-सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषद
एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)

एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार ०५:२२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विमतिका साथ दुई समूहमा विभाजित एमालेको एकता सम्पन्न भएको छ ।   सर्वाेच्च अदालतको फैसलापछि मात्र पार्टी एकताबारे छलफल गर्न आफूनिक कार्यदलका सदस्यलाई सुझाव दिइएपनि त्यसविपरीत १० बुँदे सहमतिका साथ आइतबार एकताको सकारात्मक सन्देश दिइएको छ ।   सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार विहानदेखि बसेको बार्यदलको बैठकले राति अबेर साढे १० बजे एकताको स
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको दस्ताबेज सार्वजनिक गर्ने तयारी

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको दस्ताबेज सार्वजनिक गर्ने तयारी

    प्रकाशित मितिः २६ असार २०७८, शनिबार ०९:००
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेको छ । कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने पनि जनाएको छ । पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी के
ओली र नेपालको आआफ्नै रणनीतिले एकतामा ढिलाइ

ओली र नेपालको आआफ्नै रणनीतिले एकतामा ढिलाइ

    प्रकाशित मितिः २६ असार २०७८, शनिबार ०५:१३
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि सहमतिनजिक पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका
एमाले एकता सहमतिनजिक

एमाले एकता सहमतिनजिक

    प्रकाशित मितिः २४ असार २०७८, बिहीबार ०५:२५
  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ । होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन मा
गुराँस गाउँपालिकाले ल्यायो ५५ करोड भन्दा बढी बजेट

गुराँस गाउँपालिकाले ल्यायो ५५ करोड भन्दा बढी बजेट

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार ०५:४३
दैलेख -गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ५५ करोड १७ लाख ५४ हजार बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमाथि असार २८ छलफल गर्ने भएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । आर्थिक बर्ष २०७८र०७९ को नीति कार्यक्रम मार्फत गाउँपालिकाले तेश्रो लिङ्गिलाई मासिक दुई हजार भत्ता दिने घोषणा गरेको हो । आठौं गाउँ सभामा प्रस्तुत नीति कार्यक्रममा भित्र रहेका तेस्रो लिङ्गीहरु अझै समाजको
माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार ०५:२२
वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गरे
कर्णालीमा एमाले विवाद : निलम्बनबिरुद्ध कानुनी बाटो रोज्ने तयारीमा तीन मन्त्री

कर्णालीमा एमाले विवाद : निलम्बनबिरुद्ध कानुनी बाटो रोज्ने तयारीमा तीन मन्त्री

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार २०:२१
  नेकपा एमालेले संसदीय दलको निर्णय भन्दै सरकारमा रहेका पार्टीका तीनजना मन्त्रीलाई निलम्बन गरेको छ । प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको जानकारी दिएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गर
कांग्रेस नेतृत्वमा १२ को दाबी

कांग्रेस नेतृत्वमा १२ को दाबी

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:४४
    काठमाडौं  : नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइ