☰ open Loading... 5 November 2025|  

राजनीति

गाउँपालिकामा तालाबन्दी

गाउँपालिकामा तालाबन्दी

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:२२
जाजरकोट- डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख
एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधिले गुमाए पद

एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधिले गुमाए पद

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार २०:५५
काठमाडौं । माओवादीबाट निर्वाचित भएर एमाले पार्टीमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका सबैभन्दा धेरै छन् । रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठ
ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि

ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार ०७:३३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसद

एकै व्यक्तिलाई पाँच मन्त्रालय जिम्मा

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार २१:०९
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट २० मन्त्री पदमुक्त भएसँगै नेतृत्वविहीन भएका १८ मन्त्रालयले फेरि राजनीतिक नेतृत्व पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अन्य चार मन्त्रीलाई विभिन्न मन्त्रालयहरूको कार्यभार थप गरिएको छ । मन्त्री र राज्य मन्त्री गरी २० जना सर्वोच्च अदालतको एउटै आदेशले पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब चार जना मन्त्रीले देश च
देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार ०७:३१
कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन सक्ने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक
सबै वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ- नेता नेपाल

सबै वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ- नेता नेपाल

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार ०७:२१
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन आग्रह गरेका छन्। सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी एकाबद्ध र आन्दोलन निर्माण गर्नका साथै देशको गरिमा उँचो बनाउनको लागि उक्त शक्तिहरु एक हुन पर्ने बताए । ‘एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्
दबाबमा देउवा

दबाबमा देउवा

    प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०५:३०
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति पदमा दोहोरिन चाहन्छन्। उनले सार्वजनिक रुपमा सभापतिमा दोहोरिने घोषणा नगरेपनि आफूनिकट नेताहरुलाई यसबारे प्रष्ट जानकारी गराइसकेका छन्। सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेक
थापाको सांसद पद खारेज

थापाको सांसद पद खारेज

    प्रकाशित मितिः १ असार २०७८, मंगलवार ०५:१३
पोखरा -राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापाको पद खारेज भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको हो । अदालतको आदेशसँगै थापा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका छन् ।   सोमबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई यसअघि सर्वोच्चले दिएको अन्तरिक आदेश खारेज
कर्णाली सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

कर्णाली सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०८:४६
सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ।मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको जनाएको छ। उक्त छलफलसँगै नेता कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश
नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

    प्रकाशित मितिः ३० जेष्ठ २०७८, आईतवार ०५:०७
    पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री नेपालीले आफुलाई समर्थन गर्ने दलहरुबाट एक-एक जनालाई समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।   कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री बनेका छन् । चारै