☰ open Loading... 5 November 2025|  

राजनीति

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    प्रकाशित मितिः २९ जेष्ठ २०७८, शनिबार १९:३२
राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन । प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन । पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यक
सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

    प्रकाशित मितिः २६ जेष्ठ २०७८, बुधबार ०७:१०
काठमाडौं -सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्द
मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने एमालेको अडान कायमै, सरकार र प्रतिपक्षबीचको वार्ता असफल !

मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने एमालेको अडान कायमै, सरकार र प्रतिपक्षबीचको वार्ता असफल !

    प्रकाशित मितिः २४ जेष्ठ २०७८, सोमबार २१:१६
  सुर्खेत । कर्णाली प्रदेश सभाका सात अधिवेशनका पहिलो बैठक अवरुद्ध नभएपनि प्रदेश सभा स्थापना भएको साढे तीन वर्षमा पहिलो पटक पहिलो वैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध पारेको छ ।   असार एक गते बजेट ल्याउने र त्यसअघि प्रि-बजेट छलफल गराई नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको सरकारलाई वैठकको सुरुमै एमालेले पहिले आफू लोकतन्त्रको सम्मान गर्न पाठ पढाएको हो । दुई बज
सामूहिक सङ्कल्प गरी अगाडि बढौँ

सामूहिक सङ्कल्प गरी अगाडि बढौँ

    प्रकाशित मितिः २४ जेष्ठ २०७८, सोमबार ०५:३५
  काठमाडौँ, जेठ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) महामारीको सङ्कटसँग लड्न सामूहिक सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “इतिहासकै यस कठिन घडीमा सामूहिक सङ्कल्प गरेर अगाडि बढ्नु नै उत्तम तरिका हो ।” आफ्ना
प्रधानमन्त्री ओली थप मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा : को-को बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री ओली थप मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा : को-को बन्दै छन् मन्त्री ?

    प्रकाशित मितिः २४ जेष्ठ २०७८, सोमबार ०५:१३
काठमाडौं । शुक्रबार जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः थप मन्त्रीपरिषद विस्तार गर्न लाग्नुभएको छ ।   हाल प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालयले आफैँले चलाउँदै आउनुभएको छ । जसअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रश
मन्त्री थापा कागजपत्र जुटाउन व्यस्त

मन्त्री थापा कागजपत्र जुटाउन व्यस्त

    प्रकाशित मितिः २० जेष्ठ २०७८, बिहीबार ०७:४१
दैलेख- कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापालाई सर्वोच्च अदालतले बोलाएपछि दैलेख जिल्लाबाट मुद्दाको प्रतिलिपि बुझेर लगेका छन् । मङ्गलवार साँझ सुटुक्क दैलेख आएका मन्त्री थापाले बुधवार जिल्ला अदालत दैलेखबाट मुद्दा फैसलाको डकुमेन्ट प्रतिलिपि लिएर गएका हुन् । जिल्ला प्रशासन कार्यालय दैलेखबाट नागरिकताको प्रतिलिपि फोटोकपी समेत लगेको बुझिएको छ । थापा मन्त्रालयको गाडी प्रयोग गरेर दैलेख
जसपा पनि सरकारमा सहभागी हुने

जसपा पनि सरकारमा सहभागी हुने

    प्रकाशित मितिः १८ जेष्ठ २०७८, मंगलवार ०५:५९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ
सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै

सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै

    प्रकाशित मितिः १५ जेष्ठ २०७८, शनिबार १२:१२
काठमाडौं - सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा विघटन भएको अहिलेको अवस्थामा आज अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।   सिंहदरबारमा आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रम अनुसार सरकार चुनावलाई

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरे– शेरबहादुर देउवा

    प्रकाशित मितिः १३ जेष्ठ २०७८, बिहीबार २०:२४
काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको जिकीर गर्नुभयो । संविधान र लोकतन्त्र सिद्धयाउने गरी प्रधानमन्त्री
संकटमा कांग्रेस महाधिवेशन : महामारी बन्यो बहाना

संकटमा कांग्रेस महाधिवेशन : महामारी बन्यो बहाना

    प्रकाशित मितिः १२ जेष्ठ २०७८, बुधबार ०७:५७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वैधानिकता जोगाउने हो भने २०७८ भदौभित्र महाधिवेशन गर्नैपर्छ । १४ औं महाधिवेशनको मिति भदौ ७–१० मा तोकिएको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता टुंग्याउन सकस परेको छ । त्यसमाथि यही बेला कोरोना महामारीको दोस्रो लहर र मध्यावधि चुनावको घोषणाका कारण महाधिवेशन संकटमा पर्दै गएको देखिन्छ । कांग्रेसको विधानअनुसार १४ औं महाधिवेशन २०७६ फागुनमा नै भइसक्नुपर्ने ह