☰ open Loading... 21 November 2024|  

विज्ञान प्रविधि/मौसम

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार २०:१५
पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुख
आज र भोलि देशका केही भागमा पानी पर्ने

आज र भोलि देशका केही भागमा पानी पर्ने

    प्रकाशित मितिः १७ कार्तिक २०८१, शनिबार ०७:४८
यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । 'आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागक
आज पनि पहाडी भू–भागमा वर्षाको सम्भावना

आज पनि पहाडी भू–भागमा वर्षाको सम्भावना

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार ०८:४६
सिंगैमौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाक
हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

    प्रकाशित मितिः ६ कार्तिक २०८१, मंगलवार ०९:०५
मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया स

सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार

    प्रकाशित मितिः ५ कार्तिक २०८१, सोमबार ११:५१
सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलनका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च तिर्न नसक्ने त्यस्ता बिरामीको हकमा लागु हुनेगरी यस्तो निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमामाथि छलफल गर्दै यस्तो निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। ‘जलेका सबै बिरामीको उपचार निःशुल्क गर्नुपर्न
लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः ५ कार्तिक २०८१, सोमबार ११:४३
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

    प्रकाशित मितिः ४ कार्तिक २०८१, आईतवार ०७:०१
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। म्हाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आं
पोष्ट मनसुन चल्दै

पोष्ट मनसुन चल्दै

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार १५:३३
मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न
मौसम पूर्वानुमान कस्तो रहनेछ आजको मौसम ?

मौसम पूर्वानुमान कस्तो रहनेछ आजको मौसम ?

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार ०७:३२
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौस
आइतबारसम्मै देशभर वर्षा

आइतबारसम्मै देशभर वर्षा

    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार ०८:३८
शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अ