लोकेसन अफ गर्दापनि गुगलले गरिरहन्छ निगरानी
प्रकाशित मितिः ७ भाद्र २०७५, बिहीबार १४:१९
केही समय पहिले गुगलले आफ्ना प्रयोगकर्तामाथि गर्ने निगरानीका विषयमा सनसनीपूर्ण खबर सार्वजनिक भएको थियो । जस अनुसार फोनमा लोकेसन अफ गर्दा पनि गुगलको एप्सले प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा भएको थियो ।
यस विषयमा गुगलको आलोचना भैरहेको बेला गुगलले उक्त कुरालाई स्विकार गरेको छ । साथै गुगलले वेबसाइटमा लोकेसन सर्भिस नीतिलाई अपडेट गरेको छ ।
गुगलले स्पष्ट पारेको छ कि उसले प्रयोगकर्ता कहाँ