☰ open Loading... 23 November 2024|  

विज्ञान प्रविधि/मौसम

पश्चिम नेपालमा रातिदेखि नै वर्षा

पश्चिम नेपालमा रातिदेखि नै वर्षा

    प्रकाशित मितिः २७ भाद्र २०८१, बिहीबार ११:५२
लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डड
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २७ भाद्र २०८१, बिहीबार ०७:५०
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले आजदेखि आगामी तीन दिनसम्मै वर्षा देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। म्हाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावन
बिहीबार साँझदेखि शनिबारसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

बिहीबार साँझदेखि शनिबारसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    प्रकाशित मितिः २६ भाद्र २०८१, बुधबार १७:०३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ। विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २३ भाद्र २०८१, आईतवार ०६:५९
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी
कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार १३:५७
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागद्वारा शुक्रबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

    प्रकाशित मितिः ११ भाद्र २०८१, मंगलवार ०८:१६
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। ममहाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरू
आज यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

आज यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

    प्रकाशित मितिः १० भाद्र २०८१, सोमबार ०५:५२
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ
यस वर्ष वर्षा र गर्मी दुवै अधिक

यस वर्ष वर्षा र गर्मी दुवै अधिक

    प्रकाशित मितिः ६ भाद्र २०८१, बिहीबार ०८:२६
यो वर्ष वर्षायाममा नेपालमा यति धेरै वर्षा भइरहेको छ कि अहिलेसम्मको रेकर्ड तोडिएको छ। अर्थात् यस्तो वर्षा नेपालमा कहिल्यै भएको थिएन। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा मात्र होइन, गर्मी पनि उत्तिकै भएको छ। विभागका हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यस वर्ष गर्मीयाममा विभागले देशभर राखेका स्टेसनमध्ये ११ वटाले रेकर्ड तोड्दै सबैभन्दा बढी गर्मी भएको विवरण दिएका छन्।
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ६ भाद्र २०८१, बिहीबार ०८:२२
मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिन
टिकटक खोल्ने सरकारको तयारी

टिकटक खोल्ने सरकारको तयारी

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार १३:३२
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्