☰ open Loading... 23 November 2024|  

विज्ञान प्रविधि/मौसम

आज देशैभर भारी वर्षाको सम्भावना

आज देशैभर भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०७:२१
मौसम पूर्वानुमान महाशाखाले आज देशैभर भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताएको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्
शनिवारसम्मै भारी वर्षा

शनिवारसम्मै भारी वर्षा

    प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार ०७:०८
मौसम पूर्वानुमान महाशाखाले शनिवारसम्मै देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। महाशाखले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश
बिहानैदेखि यी प्रदेशमा वर्षा

बिहानैदेखि यी प्रदेशमा वर्षा

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार ०९:०१
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको बताएको छ। महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ। कोश
आजदेखि मनसुन थप सक्रिय

आजदेखि मनसुन थप सक्रिय

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ०७:२७
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट मनसुन थप सक्रिय भएको छ। महाशाखाले हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा रातिदेखि नै वर्षा भइरहेको बताएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय सरदर स्
मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने

मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने

    प्रकाशित मितिः २१ श्रावण २०८१, सोमबार १७:०६
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले मंगलबारदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थ
यी क्षेत्रमा भारी वर्षाको सम्भावना

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ श्रावण २०८१, सोमबार ०९:४३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र
देशभर मनसुनी वायुको प्रभाव

देशभर मनसुनी वायुको प्रभाव

    प्रकाशित मितिः १९ श्रावण २०८१, शनिबार ११:३०
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा
यी प्रदेशमा भारी वर्षा हुन सक्ने

यी प्रदेशमा भारी वर्षा हुन सक्ने

    प्रकाशित मितिः १८ श्रावण २०८१, शुक्रबार ०८:२०
मौसम पूर्वानुमान महाशाखाले आज मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्न सक्ने सम्भावना रहेको बताएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थ
आज पनि भारी वर्षाको सम्भावना

आज पनि भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १७ श्रावण २०८१, बिहीबार १२:०२
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली साथै बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थ
भेटियो लोपोन्मुख अजिङ्गर

भेटियो लोपोन्मुख अजिङ्गर

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार ११:३६
सल्यानमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । कालिमाटी गाउँपालिका-५ दम्दवाली नजिकै त्रिबेणी सामुदायिक वनको कुईयापानी भन्ने ठाँउमा लोपोन्मुख अजिङ्गर भेटिएको हो । जीवित भेटिएको लोपोन्मुख अजिङ्गरको लम्बाई १५ फिट र तौल ४५ किलो रहेको स्थानीय सुरेश गाहा मगरले बताए । सिंगो जनावर खाएको अवस्थामा भेटिएको अजिङ्गरको नेपाली सेना र बाँके राष्ट्रिय निकुन्जको टोली आएर उद्धार गरेको छ । मगरका अनुसार निकुन्जबाट आ