☰ open Loading... 23 November 2024|  

विज्ञान प्रविधि/मौसम

आज देशभर रातभर वर्षा

आज देशभर रातभर वर्षा

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार ११:२०
१२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ
राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १५ श्रावण २०८१, मंगलवार ०९:१४
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आगामी तीन दिनसम्मै देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने भन्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्
दिउँसो घामपानी, राति भारी वर्षा

दिउँसो घामपानी, राति भारी वर्षा

    प्रकाशित मितिः १४ श्रावण २०८१, सोमबार ११:४०
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुनसक्ने छ । महाशाखाका अनुसार अरु बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वरिष्ठ मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरसँग भने, ‘दिउँसो घामपान
वर्डलिंकले ल्यायो २ मा चार अफर

वर्डलिंकले ल्यायो २ मा चार अफर

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार २०:५६
इन्टरनेट सेवाप्रदायक वर्डलिंक क्युनिकेशनले दुई मा चार अफर सार्वजनिक गरेको छ । यस अफर अन्तगर्त वर्डलिंकको कुनै पनि इन्टरनेट दुई वर्षको लागि खरिद गर्दा २९ प्रतिशतसम्म छुट दिने भएको छ । एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंक कम्युनिकेसन्सको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । ​यो अफरमा सहभागी ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोक
जापानमा भारी वर्षा, चार हजारभन्दा बढीलाई सुरक्षितस्थलमा स्थानान्तरण

जापानमा भारी वर्षा, चार हजारभन्दा बढीलाई सुरक्षितस्थलमा स्थानान्तरण

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार १०:०४
भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौं स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ। होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई लाखभन्दा बढी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको अग्नि तथा विपद् व्यवस्थापन समितिले जनाएको छ। तीमध्ये कम्तीमा चार हजारलाई आश्रयस्थलमा उद्धार गर
तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार ०७:४२
मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा मौसम बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा
साउन १२ गते शनिबार तपाईंको राशी कस्तो छ पढ्नुहोस्

साउन १२ गते शनिबार तपाईंको राशी कस्तो छ पढ्नुहोस्

    प्रकाशित मितिः १२ श्रावण २०८१, शनिबार ०७:२८
मेष राशिः व्यवसायमा लगानीबाट उचित लाभ प्राप्तिमा कमी हुने छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। राजनीतिक सम्मान मिल्ने दिन छ। वाणी प्रभाव बढ्ने समय छ। वृष राशिः सामाजिक प्रतिष्ठा र सम्मान मिल्ने छ। आफन्तबाट धन प्राप्त योग छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य ढिला हुने छ। अध्यनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। मिथुन रा
आज पनि भारी वर्षाको सम्भावना

आज पनि भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ११ श्रावण २०८१, शुक्रबार ०६:५७
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली भई भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश
हुम्लाको सर्केगाढ गाउँपालिकाका सवै वडामा इन्टरनेट

हुम्लाको सर्केगाढ गाउँपालिकाका सवै वडामा इन्टरनेट

    प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार १४:५०
हुम्लाको सर्केगाढ गाउँपालिकाको दुर्गम वडाका रुपमा रहेको ६ नम्वर वडामा पहिलो पटक इन्टरनेट पुगेको छ । ६ नम्वर वडा निकै दुर्गम वडाका रुपमा रहेको छ । यो संगै सर्केगाढका ८ वटै वडामा इन्टरनेट सुविधा पुगेको हो । दुर्गमलाई प्राथमिकता दिएर एभरेष्ट नेटले आफ्नो सेवा विस्तार गरेको छ । वायरलेस प्रविधिबाट नेट सेवा दुर्गममा कम्पनीले दिएको हो । दुर्गममा इन्टरनेट सुविधा पाएपछि कर्मचारी, जनप्रतिनिधिदेखि स
आज अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना

आज अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार ०७:०९
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती,