
केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना
प्रकाशित मितिः २० कार्तिक २०८१, मंगलवार ०८:०३
देशभरको मौसममा आज पनि पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पह