घरेलु टोली कर्णालीसहित सुदर पराजित
			      
						
प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:३८ 
		
		
		
			कर्णालीको वीरेन्द्रनगरमा सुरू १६ वर्ष मुनिको टिबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कोशी प्रदेशले विजयी सुरूवात गरेका छन ।
कालुङ्चौक क्रिकेट मैदानमा  भएको खेलमा मधेश प्रदेशले घरेलु टोली कर्णालीलार्इ ९२ रनले  स्तब्ध पार्दै विजयी सुरूवात गरेको हो। 
२१५ रनको लक्ष्य पाएको घरेलु टोली कर्णाली निकै फितलो ब्याटिङ गर्दै २५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १२२ रनमै समेटिन पुग्यो। 
कर्		
		
	







