☰ open Loading... 5 November 2025|  

खेल

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

    प्रकाशित मितिः २२ असार २०७५, शुक्रबार ११:५६
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ ।   फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वा
विश्वकपमा जापानले कोलम्बियालाई हरायो

विश्वकपमा जापानले कोलम्बियालाई हरायो

    प्रकाशित मितिः ५ असार २०७५, मंगलवार २०:१६
रूसमा जारी २१औं संस्करणको फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ। मंगलबार भएको समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै समूहमा शीर्ष स्थानमा उक्लिएको छ। जापानका लागि सिन्जी कागवा र ओसाकोले गोल गरे। कोलम्बियाका लागि जुआन कुडार्डोले गोल फर्काएका थिए। खेलको छैटौं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिएको एसियाली राष्ट्र जापाले पहिलो हाफ १-१ को बराबरीमा स
अन्नपूर्ण ब्याडमिन्टनमा सुर्खेतको एकलौटी जित

अन्नपूर्ण ब्याडमिन्टनमा सुर्खेतको एकलौटी जित

    प्रकाशित मितिः ५ असार २०७५, मंगलवार १४:५३
सुर्खेत । आइतबारदेखि वीरेन्द्रनगरमा जारी अन्नपूर्ण पोस्ट अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगितामा मंगलबार सम्पन्न भएको छ । ६ वटा खेलमा एकसय २८ जनाको सहभागिता रहेकोमा ११ जना खेलाडी राष्ट्रिय स्तरमा हुने प्रतियोगिताको लागि छनौट हुँदै सम्पन्न भएको हो । जिल्ला ब्याडमिन्टन संघको सहजिकरणमा तीनदिनसम्म वीरेन्द्रनगरको प्रहरी ब्यायामशालामा भएको छनोट प्रतियोगितामा कर्णाली प्रदेशभरीका सात वट
निशानामा नेइमार, स्वीस खेलाडीले गरे १० पटक फउल

निशानामा नेइमार, स्वीस खेलाडीले गरे १० पटक फउल

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १२:५९
काठमाडौं । आइतबार विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा ब्राजिलका स्टार स्ट्राइकर विपक्षी खेलाडीको निशानामा परे । स्वीट्जरल्याण्डले उपाधिको दावेदार माथिएको ब्राजिललाई १–१ गोलको बराबरी खेलेको हो । यो खेलका क्रममा नेइमार भने स्वीस खेलाडीको निशानामा परे । पूरै ९० मिनेट खेलेका उनमाथि विपक्षी खेलाडीले १० पटक फउल गरेका हुन् । यो विश्वकप फुटबलको कुनै एक खेलमा एक खेलाडीमाथि भएको फउल रेकर्ड हो । यसअघि १९९८
ब्राजिल पनि बराबरीमा रोकियो

ब्राजिल पनि बराबरीमा रोकियो

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १२:५७
काठमाडौं । ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो । खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा
सर्वियाले कोस्टारिकालाई हरायो, कोलारोभको निर्णायक गोल

सर्वियाले कोस्टारिकालाई हरायो, कोलारोभको निर्णायक गोल

    प्रकाशित मितिः ३ असार २०७५, आईतवार २०:३०
काठमाडौं–२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सर्वियाले विजयी सुरुवात गरेको छ। समूह 'ई' अन्तर्गतको खेलमा सर्वियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको हो। सर्वियाको जितमा कप्तान अलेक्जेन्डर कोलारोभाले निर्णायक गोल गरे। उनले ५६ मिनेटमा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेका थिए। कोलारोभले देब्रे खुट्टाले प्रहार गरेको फ्रिकिकलाई ‍कोस्टारिकाका गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन्। पहिलो हाफमा सर

अन्तिम समयको गोलले उरुग्वे विजयी, इजिप्ट निराश

    प्रकाशित मितिः २ असार २०७५, शनिबार ०८:३२
काठमाडौं । विश्वकप फुटवलको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए । मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो । दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा

रोनाल्डोको ह्याट्रिकपछि पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

    प्रकाशित मितिः २ असार २०७५, शनिबार ०८:२६
काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् । पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे । खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएक
पाँच स्टार, जसले विश्वकपसँगै मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्छन्

पाँच स्टार, जसले विश्वकपसँगै मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्छन्

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार ०९:५४
काठमाडौं । फुटबल समर्थक माझ गएको १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी । मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ । यसैले फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि उनीहरुले पाइरहेका छन् । जसमा दुवैले पाँच/पाँच पटक जितेका छन् । सन् २००७ मा ब्राजिलियन खेलाड
दुई वर्षमै प्रदेश राजधानीमा अन्तर्राष्ट्रिय रंगशाला बनाउँछौं : शाही

दुई वर्षमै प्रदेश राजधानीमा अन्तर्राष्ट्रिय रंगशाला बनाउँछौं : शाही

    प्रकाशित मितिः १९ जेष्ठ २०७५, शनिबार २०:०३
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु सुर्खेत । कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने उदघोष सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले गरेका छन् । वीरेन्द्रनगरमा प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै शाहीले कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन बजेट विनियोजन गरिएको पनि जानकारी दिएका छन् । खेल