तेस्रो दैलेखी युथ कप खेल महोत्सव हुँदै
			      
						
प्रकाशित मितिः १ कार्तिक २०७३, सोमबार ११:३४ 
		
		
		
			कातिक १ साामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले तेस्रो दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक रिपोर्टस क्लवमार्फत सार्वजनिक गरेका छन् । युथले दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलन मार्फत खेल महोत्सवको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार ५ गते विहान ¥याली सहित बजार परिक्रमा हुनेछ । कात्तिक १० गते खुल्लामञ्च टुडिखेलमा समाप		
		
	







