
समर्थक र प्रशंसकसँग कर्णाली याक्स
प्रकाशित मितिः ३० कार्तिक २०८१, शुक्रबार १०:१४
कर्णाली याक्स आफ्ना समर्थक र प्रशंसकहरूसँग भेटघाटमा व्यस्त बनेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।
कर्णाली याक्सका मार्की सोमपाल कामीसहितको टीमले सुर्खेत पुगेर र्याली निकालेको छ।
जहाँ टीमले आफ्ना प्रशंसक, समर्थक र बालबालिकाहरूबाट अविश्वसनीय मायाको साथ यात्रा सुरु गर्दा ऊर्जा उच्च भनेको टीमले जनाएको छ।
यात्राका लागि बिह