दौड प्रतियोगितामा जुम्लाका धावकको वर्चस्व
प्रकाशित मितिः १२ फाल्गुन २०८०, शनिबार २०:३०
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको ‘रन फर युनिटी’ मा जुम्लाका धावकहरुले वर्चस्व कायम गरेका छन्।
नेपाली सेनाले आयोजना गरेको दौड प्रतियोगीताका विभिन्न विधामा जुम्लाका धावकहरुले उपाधिमाथि कब्जा जमाएका हुन्।
२१ किलोमिटर, १० किलोमिटर पुरुष र पाँच किलोमिटर महिलातर्फ जुम्लाबाट सहभागी धावकले उपाधिमाथि कब्जा जमाए।
२१ किलोमिटर दौडतर्फ जुम्लाका धावक दलबहादुर कुँवर प्रथम भए। उनले २१ किलोमि








