‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्र प्रर्दशन
प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १८:३८
मध्यपश्चिम विकास क्षेत्रका विभिन्न जिल्लाहरुको कला संस्कृति झल्कने गरी तयार गरिएको ‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्र प्रर्दशन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरको कालागाउस्थित एस.ओ.एस. बालग्राम हर्मन माइनर विद्यालयमा सो वृत्तचित्र साेमवार प्रर्दशन गरिएको हो ।
मध्यपश्चिमका १५ जिल्लाकै सांस्कृतिक, पर्यटकीय स्थल, रहनसहन, जीवनशैलीमा आधारित ‘समृद्ध मध्यपश्चिम’ वृत्तचित्रमा समावेश छ । फोटो पत्रकार भरतबन्









