☰ open Loading... 17 May 2024|  

पर्यटन

पर्यटन प्रवद्र्धन गर्न बर्दिया–रारा यात्रा

पर्यटन प्रवद्र्धन गर्न बर्दिया–रारा यात्रा

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १९:४४
मध्यपश्चिम विकास क्षेत्रमा रहेका पर्यटन क्षेत्रको विकास गर्न बर्दिया–रारा यात्रा शुरु भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शनिबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा बर्दिया र बाँकेको (गाभर भ्याली) देखि रारासम्म अभियान थालिएको हो । बर्दिया–बाँके–सुर्खेत–दैलेख–कालिकोट–जुम्लाहुँदै रारासम्म यात्रा थालेको यो अभियानले यस क्षेत्रका पर्यटन गन्तव्यहरुको अध्ययन गर्नेछ । जिल्ला विकास समित
शान्तिपश्चात समृद्धितिर लम्कदै तुर्माखाँद

शान्तिपश्चात समृद्धितिर लम्कदै तुर्माखाँद

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:३३
एकदशक लामो द्वन्द्वको मारमा परेको अछामको तुर्माखाँद शान्ती पश्चात समृद्धितिर लम्कदै गएको छ । बाह्रबुँदे समझदारी पत्र र बृहतशान्ती सम्भाmैता पश्चात द्वन्द्वमा परेको तुर्माखाँद समृद्धितिर लम्कने हो । तत्कालिन समयमा कतिखेर के हुने हो भनेर चिन्तामा पिरोलिने मिना होटल सञ्चालक पम्फा विसी शान्ती पश्चात तुर्माखाँदको विकास हुन थालेपछि द्वन्द्वका घाउमा मलम लागेको बताए । ‘त्यतिवेला माओवादीका कार्यकर्ताले ह
हाम्रो सल्यान, राम्रो सल्यान

हाम्रो सल्यान, राम्रो सल्यान

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १५:३७
पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको जिल्ला हो सल्यान । हालको मध्यपश्चिम विकास क्षेत्रमा पर्ने यो जिल्ला प्रादेशीक संरचनामा प्रदेश नम्बर ६ मा परेको छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन ।   बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ल
बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग

बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १८:०७
पर्यटन मन्त्रालयले कैलालीको बुढीतोला क्षेत्रमा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे धुरामा निर्माण गर्न खानीडा“डाका स्थानीय बासिन्दाले आग्रह गरेका छन् । कैलालीकै अग्लो कम्पासे धुरा भ्यू टावरका लागि उपयुक्त भएको भन्दै स्थानीय बासिन्दाले बजेटको सदुपयोगका लागि शुक्रबार स्थानीय विकास अधिकारी केशव प्रसाद बिमलीसंग आग्रह गरेका छन् । झण्डै एक हजार सात सय ५१ मिटर उचाई रहेको कम्पासे धुराबाट आ
कागजी एक रुपैयामा चित्रण गरेको चङ्खेली हिमाल ओझेलमा

कागजी एक रुपैयामा चित्रण गरेको चङ्खेली हिमाल ओझेलमा

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १३:४७
मुगु जिल्लाको रुगा गा.वि.स मा अवस्थित चङ्खेली हिमाल संरक्षणको अभावले ओझलमा परेको छ । रु. एकको नोटमा चित्रण भएको चङ्खेली हिमाल संरक्षणमा कसैले चासो नदिँदा ओझलमा परेको हो । मुगुमा भएका पर्यटकीय सम्भावन बोकेका यस्ता प्राकृतिक सो्रत साधनलाई संरक्षण गरी प्रचार प्रसार गरेर राम्रो आम्दानी गर्ने ठाउँमा जिल्ला विकास समिति लगायत सरोकारवाला निकायहरु तैचुप र मैचुपको अवस्थामा छन् । प्राकृतीक सौन्दर्य
सल्यानको तारुपारेमा भेटियो नयाँ गुफा

सल्यानको तारुपारेमा भेटियो नयाँ गुफा

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १२:१८
सल्यानमा नयाँ गुफा फेला परेको छ । जिल्लाको मुलखोला गाबिस वडा न ६ तारुपारेको लेखमा गुफा फेला परेको हो । स्थानियले उक्त गुफालाई शीव गुफाको नाम राखेका छन् । ‘तारुपारे लेखमा नयाँ गुफा फेला परेको छ ।’ मुलखोला ६ का स्थानिय शेर बहादुर पुनले भने – ‘साना बच्चाहरुले गुफा छ भनी रहन्थे,हामीले वास्ता गरेका थिएनौं तर पछि गाउँका सबै जम्मा भएर हेर्न जाँदा धेरै ठुलो रहेछ ।’ गुफा जमिनबाट १० मिटर गहिरो छ
रुप फेरीरहने रारा ( फोटोफिचर)

रुप फेरीरहने रारा ( फोटोफिचर)

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार ०९:००
मुगु जिल्लाको सिरानीमा अवस्थित नेपालकै सुन्दर एवं ठूलो ताल रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यातायातको भरपर्दो व्यवस्था नभएका कारण विगतका वर्षहरुमा ओझेलमा परेको रारा अब मुगु सडक सञ्जालमा जोडिएसँगै अब विस्तारै हेर्न चाहनेका लागि सहज बनेको छ । रारासम्म पुग्न जो कोहीलाई पनि विगतकोजस्तो कष्ट ब्यहोर्नु अब साहेदै नपर्ला । किनकी लामो समयको प्रतिक्षापछि ताल्चा विमानस्थल कालोपत्रे भएको
कसरी रह्यो अछाम जिल्लाको नाम ?

कसरी रह्यो अछाम जिल्लाको नाम ?

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १३:५९
अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको थियो । समुद्री सतह बाट ५४० मिटर देखी ३८२० मिटर सम्म पहाडी श्रृखलामा रहेको अछाम जिल्ला कुल
आहा ! दार्चुला

आहा ! दार्चुला

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:१५
उकाली, ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढे अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरीन्छ । सरकारले पश्चिम नेपालको जैविक विविधता बोकेको अपि नाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणा गरेको हो । दार्चुला जिल्लाको १९०३ वर्ग किलो मिटर अर्थात् २१ वटा गाविसमा फैलिएको यो क्षेत्रभित्र निकै मनमोहक फाटँहरु,
घुम्न जाउँ ‘कुईया ताल’

घुम्न जाउँ ‘कुईया ताल’

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०८:०६
जैविक विविधताले भरिपूर्ण दैलेखको लाकुरी गाउँ विकास समिती वार्ड न ६ मा रहेको कुईया ताल पर्यटकिय हिसाबले भरिपूर्ण ताल हो । तालका माथी तिर अग्ला लेकहरु फेदमा पर्ने कुइया ताल, मुलको पानी जम्मा भएर बनेको यो ताल २०४६ सालमा स्थानिय बासिन्दाहरुले निमार्ण गरेको मानव निर्मित ताल हो । वरिपरि घना जङ्गलको बीचमा रहेको सुन्दर कुइया तालको एक छेउबाट हेर्दा निक्कै मनमोहक दृश्य हेर्न सकिन्छ । सुन्दर कुइया हेर्न च