
चीनले किन खेल्दैन क्रिकेट ?
प्रकाशित मितिः ३० बैशाख २०७६, सोमबार १६:५९
जनसंख्या, अर्थतन्त्रमा र सैन्य शक्तिमा मात्र होइन, खेलकुदमा पनि चीन विश्वको महाशक्ति राष्ट्र हो ।
तर यदि क्रिकेटको कुरा गर्ने हो भने नेपालले समेत चीनलाई सजिलै धुलो चटाउन सक्दछ ।
आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ? यसको कारण अनौठो छ ।
चीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धे