☰ open Loading... 18 April 2025|  

Tag: एच.एस.थापा । दैलेख

आयआर्जनका सामग्री वितरण

आयआर्जनका सामग्री वितरण

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १६:३९
आमा समूह, यूवा क्लब गरिव व्यक्तिहरुलाई आय आर्जन र शैक्षिक सुधारको लागि सहयोग गरिएकोछ । आमा समुह र युवा समुहका प्रतिनिधी र वालविकास केन्द्रलाई सामजिक सेवा केन्द्र (सोसेक) दैलेखले नगद रुपैयाँ, सरल थोपा ड्रम, पोली हाउस र शैक्षिक सामाग्री वितरण गरेको छ । महिला, युवा तथा वालअधिकार प्रवद्र्धन कार्यक्रम लागु भएको भैरी कालिकाथूम गाविसका सेवाग्राहीलाई सोसेकले ती सामाग्री वितरण गरेको हो । ३ वटा आमा समुह