
प्रधानमन्त्रीको सहमति कसरत
प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार २०:४३
नेता यादवलाई भेटेर चुनाव मिति सार्न नसकिने बताए
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सहमति खोज्ने अवधि लम्ब्याउने बहानामा स्थानीय चुनाव रोक्न नहुने बताएका छन् । शनिबार बालुवाटारमा तमसपा अध्यक्ष महेन्द्र यादव भेटेर प्रधानमन्त्री दाहालले संघीय आयोगको क्षेत्राधिकार शक्तिशाली बनाउन आफू तयार भएको भन्दै अब चुनावमा जान मधेसवादी घटकहरू तयार हुनुपर्ने आग्रह गरेका थिए । बालुवाटार स्रोतका अनुसार दाहालले