☰ open Loading... 30 April 2025|  

Tag: जीवन डाँगी । राेल्पा

माअाेवादीकाे केन्द्रभुमि नै अाक्रान्त

माअाेवादीकाे केन्द्रभुमि नै अाक्रान्त

    प्रकाशित मितिः १७ मंसिर २०७३, शुक्रबार १२:३७
तत्कालिन माअाेवादीकाे केन्द्रविन्दु मानिएकाे राेल्पा यति बेला अाक्रान्त बनेकाे छ । युद्भवाट सत्तामा पुगेकाे माअाेवादी केन्द्रका लागि राेल्पाली जनताले दिनुह खवरदारी नारा लगाइ रहेका छन् । रोल्पाली र प्युठानी जनताले संयुक्त रुपमा आफुहरुलाई ५ नं. प्रदेश बाट छुटाउने प्रस्ताब फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । सरकारले माग सुनुवाई नगरे सरकार बिरुद्ध आफुहरुले सडकदेखि र आफ्ना प्रतिनिधिहरुले सदनबाट