☰ open Loading... 30 April 2025|  

Tag: दीपक घिमिरे ।

के यो माया हो ?

के यो माया हो ?

    प्रकाशित मितिः १४ चैत्र २०७३, सोमबार १८:३६
उसको नाममा हरियो बत्ती पिलिक्क भयो । म खुसीले किच्च गरेँ । झुण्डिइरहेका नोटिफिकेसन अनि फ्रेन्ड रिक्वेस्टतिर ध्यान गएन । सुरुमै उसलाई लेखेँ, “हेल्लो ।” ऊ हल्का नखरावाली थिई– भाउ खाने । फुर्सदमै हुन्थी तर, बोलाउन खोज्दा हल्का भाउ खान्थी । सायद मेरो हेल्लोले उसलाई हल्लाएन । म्यासेज सीन भयो तर, रिप्लाई आएन केहीबेर । “बिजी हो र मिस् ?” मेरो दोस्रो प्रश्नसँगै उसले केही लेख्न खोजेको सिग्नल आयो । के