
“अटो रिक्सा आया, हामीकन सुकाया”
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १३:१८
विगत १० वर्षदेखि सञ्चालनमा रहेका ठेला रिक्सा चालकको पेशा संकटमा पर्दै गएको छ । अटो रिक्सा सञ्चालनमा आएपछि उनीहरुको पेशालाई संकट बनाएको हो । सुर्खेतको विरेन्द्रनगरमा ठेला रिक्सा चालकहरुले यात्रु सामान सबै अटो रिक्साले बोक्न थालेपछि ठेला रिक्सा चालकहरु चोकचोकामा दिनभरि झिंगा हाक्दै बसेका छन् ।
यात्रुको खोजीमा भौतारियका वीरेन्द्रनगर शान्तिटोल ६ सुर्खेतका ५० वर्षका नरहबहादुर सुनारको ६ परिवार छन् । उन