☰ open Loading... 29 April 2025|  

Tag: प्युठान

प्युठानमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

प्युठानमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

    प्रकाशित मितिः ११ चैत्र २०७३, शुक्रबार १०:३७
प्युठान । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रूमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरूष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् । सो जिपमा च