☰ open Loading... 30 April 2025|  

Tag: प्यूठान ।

डोजरले च्याप्दा एक जनाको मृत्यु

डोजरले च्याप्दा एक जनाको मृत्यु

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १९:०४
स्वर्गद्वारी ८ सिर्पगैरामा डोजरले च्याप्दा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। स्वर्गद्वारी–होलेरी सडक मर्मतका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोaजर दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको हो ।  दुर्घटनामा परी पुरन्धारा १ दाङ निवासी अन्दाजी २२ बर्षीय गोपाल केसीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक केसीलाई सोही स्थानमा सडक मर्मतको काम गर्दै गर्दा डोजरले च्यापेको प्यूठानका प्रहरी प्रमुख डि