☰ open Loading... 10 May 2025|  

Tag: राजेन्द्र कार्की । जाजरकाेट

त्यस्तो गाउँ जहाँ रेडियो बज्दैन

त्यस्तो गाउँ जहाँ रेडियो बज्दैन

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार १०:०५
सूचना र सञ्चार विनाको जीवन कल्पना गर्न सकेत मुश्किल हुने अहिलेको विश्वमा जाजरकोटका केही गाउँहरुमा मोबाइल, टेलिफोन मात्रै होइन रेडियो समेत सुनिंदैन । रग्दा गाउँ विकास समितिका रग्दा, रोली, चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् ।  दुर्गम गाउँमा पत्रपत्रिका र टेलिभिजन पुग्ने कुरै भएन रेडियो समेत सुनिंदैन । स्थानीय एफएम देखि अन्य एएम रेडियो स्टेशनका तरंगहरु यहाँ कुनै