☰ open Loading... 29 April 2025|  

Tag: रामचन्द्र न्यौपाने । डाेल्पा

डोल्पाका महिलाको स्वास्थ्य अवस्था नाजुक

डोल्पाका महिलाको स्वास्थ्य अवस्था नाजुक

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:११
कर्णालीका महिलाको जनजीवन ज्यादै कष्टकर छ । त्रिपुराकोटकी कालिका उपाध्याय यहाँका महिलाको जीवन बाह्रै महिना खेतबारीमै बित्ने बताउँछिन् । उनी कामको ध्याउन्नले चाडपर्व कतिखेर आउँछ, कतिखेर जान्छ भन्ने पत्तोसमेत नहुने बताउँछिन् । यहाँका महिलालाई घरको कामकाजले बिरामी पर्दा सिटामोल किन्ने फुर्सदसम्म नहुने उपाध्यायको भनाइ छ । जसले गर्दा उनीहरू दीर्घरोग पाल्न बाध्य छन् । यहाँका महिला चैतदेखि पुष–माघसम्म नि