
एकसय अठासी बालबालिका संरक्षणविहीन
प्रकाशित मितिः ३ मंसिर २०७३, शुक्रबार १०:१४
जिल्लामा बाबुआमा दुवै नभएका वा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका एकसय ८८ जना रहेको जिल्ला बालकल्याण समिति, रोल्पाले जनाएको छ ।
यसरी परिवारमा वयस्क व्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका र चार बालक गरी १०, आफन्तको संरक्षणमा रहेका ८९ बालिका र ८७ बालक गरी एक सय ७६ र कपिलवस्तु चितवन, काठमाडौँ तथा बर्दिया जिल्लाका बालगृहमा रहँदै आएका बालिका आठ र बालक तीन गरी जम्मा ११ जनासहित गर