☰ open Loading... 29 April 2025|  

Tag: समाचार एजेन्सीको सहयोगमा

अपडेट  ४० प्रान्तको मत आयो, ट्रम्प अगाडि

अपडेट ४० प्रान्तको मत आयो, ट्रम्प अगाडि

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार ११:०४
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणनाको कार्य जारी छ । अहिलेसम्म ४० प्रान्तको मतगणना सकिएको छ । पछिल्लो परिणाम अनुसार डोनाल्ट ट्रम्पले अग्रता लिएका छन् ।   उनले २२९ इलेक्टोरल भोट पाएका छन् । हिलारी क्लिन्टनले भने २०९ मत ल्याएकी छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका