☰ open Loading... 24 April 2025|  

Tag: समाचार एजेन्सी । डाेल्पा

पहिरोको उच्च जोखिममा दलित बस्ती

पहिरोको उच्च जोखिममा दलित बस्ती

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार ११:०४
डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । ४० घरधुरी रहेको सो बस्तीको तल पर्ने छलगाड खोलाले बर्सेनि दश मिटरभन्दा धेरै दायाँबायाँ क्षयीकरण बढाउँदै गएकाले जोखिममा परको स्थानीयवासी तुलबहादुर सार्कीले बताएका छन् । जोेखिम बढ्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । रोकथामका लागि सम्बन्धित निकायमा आग्रह ग¥यौँ तर कुनै निकायबाट सुनुवाइ भएन स्थानीयवासी
स्थानीय निकायप्रति डाेल्पामा चर्कियाे अान्दाेलन

स्थानीय निकायप्रति डाेल्पामा चर्कियाे अान्दाेलन

    प्रकाशित मितिः ३ मंसिर २०७३, शुक्रबार १०:०८
निरन्तर तीन दिनको छलफलपछि ६ गाउँपालिका र दुई नगरपालिका हुनेगरी टुङ्ग्याइएको स्थानीय निकाय पुनःसंरचनाप्रति असहमति जनाउँदै आन्दोलन गरिएको छ । अघिल्लो संरचनाअनुसार त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत राखिएको लिकु र पहाडी गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने भन्दै बिमाकर पहाडीको संयोजकत्वमा स्थानीयवासीले बुधबार स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीयवासीले बुझाएको ज्ञापनपत्र बुधब
२८ डोल्पाली बालबालिका सुर्खेतमा अलपत्र

२८ डोल्पाली बालबालिका सुर्खेतमा अलपत्र

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:४२
काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २८ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी