☰ open Loading... 10 July 2025|  

Tag: सागर परिवार

द्वन्द्व पीडित महिलालाई स्वरोजगार तालिम

द्वन्द्व पीडित महिलालाई स्वरोजगार तालिम

    प्रकाशित मितिः २९ चैत्र २०७३, मंगलवार १०:४७
जुम्लाका द्वन्द्वपीडित महिलाहरुलाई स्वोरोजगार बनाउने उद्दश्यले जुम्लामा १० दिने होजीयारी सुईटर बुनाई तालिम संचालन भइरहेको छ । स्थानीय शान्ति समिति जुम्लाको आयोजनामा होजीयारी सुईटर बुनाई तालिम संचालन गरेको हो । सीप सिकेर स्वरोजगार बन्ने अपेक्षासहित तालिममा सहभागी भएको द्वन्द्व पीडित महिला शीवकली रोकायाले बताईन । २०५२ सालदेखि २०६३ साल सम्म द्वन्द्वको समयमा आफ्ना श्रीमान गुमाएका द्वन्द्व पीडित तथा