☰ open Loading... 22 October 2024|  

एकै पुरूषका १३ श्रीमति
  | २९ श्रावण २०७३, शनिबार ०९:२३

तपाइँले दर्जनौ श्रीमती भएका पुरुष त जीवनमा  देख्नु भएको होला । तर यस्तो घटना भने पक्कै देख्नु भएको छैन । जो  १३  वटी गर्भवती श्रीमतीको तस्विर पोष्ट गरेर चर्चित बनेका छन् । इन्टरनेटमा अहिले उनीहरुको यो तस्विर भाइरल बनिरहेको छ ।

उनीहरु एकैसाथ गर्भवती भएको बुझिन आएको छ । करिव तीन देखि पाँच साताको बिचमा यी सब महिला गर्भबती भएको बुझिन आएको छ । प्राय धेरै जना  श्रीमती भएको घरमा कलह हुने गर्दछ । तर अचम्मको कुरा त के छ भने यिनीहरुको घरमा कुनै किसिमको कलह छैन् ।

kkk

उनीहरु तेह्रै वटी आफ्ना श्रीमानलाई सबैसँग बाँड्दा कुनै हिच्किचाहट मान्दैनन् । उनीहरुबीच अहिलेसम्म कुनै मनमुटाव नभएको उनीहरु बताउदछन् । यो खवर सँगसँगै धेरैले यो तस्विरलाई प्रयांक पनि होला भनेर अनुमान गरिरहेका छन् ।

किनकि तस्विर कहाँ र कुन अवस्थामा खिचिएको हो त्यो पत्ता लाग्न सकेको छैन् । यदि यो खवर साँचो हो भने दुनियाको पहिलो रेकर्ड पनि बन्नसक्छ ।