☰ open Loading... 30 April 2024|  

प्रहरी दिवसमा को को सम्मानित भए ? (फोटोफिचर)
  | २० आश्विन २०७३, बिहीबार ११:२५

देश र जनताको काममा खटिने १७ प्रहरी पुरस्कृत भएका छन् । ६१ औं प्रहरी दिवसको अवसरमा मधयपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले १५ जिल्लाका १७ जना प्रहरीहरुलाई पुरस्कृत गरेको हो ।

यस क्षेत्रका विभिन्न जिल्लामा रहेर उत्कृष्ट काम गरेकाले मनोवल उच्च बनाउन उनीहरुलाई पुरस्कृत गरिएको क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधव नेपालले जानकारी दिए । उनका अनुसार प्रहरीले दैनिक कार्यसम्पादन गर्ने विभिन्न विधामा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने प्रहरीहरुको नामावली

Document1

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17