☰ open Loading... 21 May 2024|  

यी हुन लादे फ्रोस दुर्घटनाका घाइतेहरु (नामावलीसहित)
  | ३० आश्विन २०७३, आईतवार १८:३७

सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गढी गाविसको वडा नम्बर २ लादेमा फ्रोस गाडी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । दैलखबाट सुर्खेततर्फ आउँदै गरेको बा ३ ख ४२७६ नम्बरको फ्रोस गाडी आईतबार दिउसो दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाईते हुनेमा

वीरेन्द्रनगर–७ का तुलसादेवि शाही

दैलेख गमौडी–१ का बालकुमारी शाही

उनका छोरा सुवोध शाही

वीरेन्द्रनगर–१ का लक्ष्मी सुनार 

 सामान्य घाइते हुनेमा

वीरेन्द्रनगर–७ का चन्द्रविर शाही

वीरेन्द्रनगर–९ का मधु शाही

दैलेख गमौडी–१ का उपेन्द्र शाही

कालभैरव–६ का पद्माकला सुनार

डाडापराजुल–८ का उमेश आले

डाडापराजुल गाविसका वडा नम्बर ८ र ३ बस्ने क्रमश भूमिका थापा र कृष्णप्रसाद न्यौपाने

बराह–३ का गोविन्द बोहरा

मालिका–५ का टिका शाही

अवलपराजुल–२ का रामबहादुर सापकोटा

बाँके कम्दी गाविस–९ का सन्ध्या बोहोरा

उनका छोरी दिप्छीका बोहोर

बाँके कम्दी गाविस–९  बुद्धिराम बोहोरा

घाईते ९ जनाको क्षेत्रीय अस्पताल कालागाउँ र बाँकी ८ जनाको माया नर्सिङ्ग होममा उपचार भैरहेको छ । गुडिरहेको गाडीको एक्काशी ब्रेक फेल हुँदा मोडमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हर्क रावलले जानकारी दिए ।

http://paschimnepal.com/detail/2607

http://paschimnepal.com/detail/2602