☰ open Loading... 24 October 2024|  

लक्ष्मी जयन्ती महोत्सव नेपालगन्जमा हुने
  | ७ कार्तिक २०७३, आईतवार १०:५३

कला सँस्कृती र साहित्य को संरक्षण गर्ने उदेश्यले नेपालगञ्जमा लक्ष्मी जयन्ती महोत्सव हुने भएको छ । यही कार्तिक २७ गते बार्दली फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

kala
महोत्सवरमा लक्ष्मी प्रसादलाई सम्झने र उनको कृतिलाई विशेष प्राथमिकता दिइने छ । कार्यक्रममा मोफसलका साहित्यकारहरुले रचना बाचन गर्ने र लक्ष्मी प्रसादका कृतिहरुको समिक्षा गर्ने कार्यक्रम तय भएको संस्थाका हेमन्त राज काफ्ले जानकारी दिए ।