☰ open Loading... 27 April 2024|  

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु
  | ९ कार्तिक २०७३, मंगलवार ०७:५३

मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । खाद्यान्न बोकेको भे १ च ६३१० नम्बरको ट्रयाक्टर मुगुको खमाले गाविसमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि सुर्खेत तरङ्गाका ललित सारुमगर र मुगु गम्था–५ का धनबहादुर डागरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको ।