☰ open Loading... 24 October 2024|  

सहकारीले मानसीक पीडा नदिएको खण्डन
  | १६ मंसिर २०७३, बिहीबार ११:४१

पश्चिम सुर्खेतको गुटु गाविस वडा नम्बर ४ माा रहेको नवलक्ष्मी साना किसान कृषि सहकारी संस्थाले त्यही कार्यरत नन्दा दर्लामीलाई मानसीक पीडा नदिएको खण्डन गरेको छ । पश्चिमनेपाल डटकमले मंसिर १ गते झुक्याएर हस्ताक्षर गर्दै संस्थाको रकम बेरुजु गरेको आरोप भन्ने समाचार प्रकाशीत गरेपछि संस्थाका संचालक समितिका अध्यक्ष र प्रवन्धक निर्देशकले यस्तो बताएका हुन् ।

सहकारीले गरेको खण्डन

khadan