☰ open Loading... 26 October 2024|  

अाइतबार सहमति गर्ने शर्तमा बन्द रत्न राजमार्ग खुल्याे
  | १५ पुष २०७३, शुक्रबार १६:४१

(पिपिरा) सुर्खेत । झण्डै दुइ घण्टादेखी अवरुद्ध रत्न राजमार्ग खुलेको छ । सुर्खेत–कोहलपुर सडक खण्डको पिपिरा चौकमा स्थानीयबासीले गरेको बन्द आइतबार सहमतिबाट निकाश खोज्ने प्रतिवद्धता जनाएपछि सडक सुचारु भएको हो ।

एक घण्टादेखी रात्न राजमार्ग बन्द

निर्माणधिन फोर लेन सडक कालोपत्रे गर्ने क्रममा ६÷६ मटिर छोड्ने भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । आइतबार वार्ता सफल नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तोरण विकले जानकारी दिएका छन् ।