☰ open Loading... 26 October 2024|  

जुम्लामा हिमपात, जनजीवन प्रभावित (तस्वीरसहित)
  | १४ माघ २०७३, शुक्रबार १२:४३

सुर्खेत । शुक्रबार विहानैदेखी परेकाे हिमपातले जुम्लाकाे जन जीवन प्रभावित भएकाे छ । विहान करिव ४ बजेबाट हिउ पर्न शुरू गरेपनि ८ बजेपछि ठुलाे मात्रामा हिउ पर्न थालेकाे गगन खड्काले जानकारी दिए । उनका अनुसार करिव पाँच फिट हिउ परेकाे छ । हिमपातले चिसाे बढेपछि स्थानीय घरबाट बाहिर निस्कीन कठिन भएकाे खड्काकाे भनाइ छ ।

तस्वीर साैजन्य : गगन खड्का जुम्ला

jumla pic (2)

 

jumla pic (3)

 

jumla pic (4)

 

jumla pic (1)

 

jumla photos (4)

jumla photos (5)

 

jumla photos (1)

 

jumla photos (2)
हिउ परिरहँदा सामुहिक तस्वीर खिचाउदै अान्तरिक पर्यटक ।

 

jumla photos (3)