☰ open Loading... 25 October 2024|  

गायिका सपना शाहीको नयाँ भिडियो सार्वजनिक
  | २५ फाल्गुन २०७३, बुधबार २०:२५

सुर्खेत । दैलेखी चेली तथा चर्चिक गायिका सपना शाहीको नयाँ लोदोहोरी गिति एल्वम सार्वजनिक भएको छ । गायिका शाहीको नयाँ लोकदोहोरी एल्बम ‘कोहलपुरकी नानी’ बोलको भिडियो सार्वजनिक भएको हो ।

गितमा सपना शाही र जगत बिसीको स्वर छ भने लय र शब्द प्रेम दैलेखीको रहेको छ । सम्मान म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

फुलाउनुछ मायाको फुलबारी भेट्न आउनु भेरीको पुलपारी
धानकुटेर चामल गहुँ पिसेर पिठो
मान्छे पनी सारै राम्रो बोली बचन मिठो
मलाई मन पर्यो दैलेखी ठीटो
लगायतका शव्दमा गितमा छन् । नाचौ नाचौ लाग्ने गित दैलेख ,सुर्खेत र कोहलपुरको सेरोफेरोको कुराकानी रहेको गायिका सपना शाहीले जानकारी दिईन ।