☰ open Loading... 21 May 2024|  

आजका पत्रपत्रिकाका आवरण
  | १५ चैत्र २०७३, मंगलवार ०७:४२

सामाजिक अभियान्ता गेहेन्द्रप्रसाद दाहालले नेपाली कांग्रेस परित्याग गरि वीरेन्द्रनगर नगरपालिको मयेरका लागि स्वतन्त्र उम्मेदवार घोषणाको समाचारलाई सुर्खेतबाट प्रकाशित हुने दैनिक अखबारले आवरण पृष्ठमा छापेका छन् । यस्तै मध्यपश्चिमाञ्च क्षेत्रीय अस्पतालको फार्मेसी उद्घाटनको समाचारलाई  प्राथामिकताका साथ छापेका छन ।

यसैगरी संघीय संरचनामा आर्थिक नीति, कर्णालीमैत्री नीति बनाउन सुझाव, शिर्षकमा साझा विसौनी दैनिकले प्राथामिकता साथ समाचारको छापेको छ ।

यस्तै ६ नं . प्रदेशलाई विशेष क्षेत्र बनाउन अर्थविज्ञलाई सुझाव शिर्षकमा सुर्खेतपत्र दैनिकले मुख्य समाचार बनाएको छ ।
महिला नेतृत्वको केन्द्र मर्यादित शिर्षकमा हाम्रो अखबर दैनिकले मुख्य समाचार बनाएको छ ।